काठमाडौं। महामारीका कारण विदेशबाट आउने अधिकांश वस्तुको आयात प्रक्रिया रोकिँदा नेपालको व्यापार घाटा सुधारिएको छ।

महामारीकै बीच सुरू भएको नयाँ आर्थिक वर्षमा लकडाउन र निषेधाज्ञाका कारण ढुवानी प्रक्रिया राम्रोसँग सञ्चालन हुन पाएको छैन।

यस्तो अवस्थामा नेपालको बजार राम्रोसँग खुलेको छैन। जसकारण इन्धन, खाद्यान्न र औषधिजन्य वस्तुबाहेक सबै प्रकारका वस्तुको आयात घटेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा २१ अर्बले नेपालको आयात खुम्चिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार महामारीको समयमा नेपालको आयात खुम्चिएको पाइएकाे हाे।

गत वर्षको साउन महिनामा नेपालले एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख रूपैयाँको आयात गरेको थियो। तर, चालु वर्षको साउनमा ८५ अर्ब ८० करोड ७९ लाख रूपैयाँको मात्रै आयात भएको छ।

विदेशबाट हुने आयात २० अर्बले खुम्चिए पनि नेपालबाट हुने निर्यातमा भने सुधार आएको छ।

अघिल्लो वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा नेपालबाट हुने निर्यात झण्डै ८० करोडले उचालिएको छ।

साउन महिनामा नेपालबाट दुई अर्ब २७ करोड ५५ लाख रूपैयाँभन्दा बढी मूल्यको भटमासकाे तेल निर्यात हुँदा निकासी सुधारिएको हो।

गत वर्ष नेपालबाट आठ अर्ब ८३ करोड रूपैयाँको निर्यात भएको थियो। जुन यो वर्ष बढेर ९ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ।

यो वर्षको साउन महिनामा नेपालको भएको कुल निर्यातको मूल्यबाट भटमास तेलकाे निर्यात मूल्य घटाउँदा सात अर्ब ३५ करोड मात्रै हुन आउँछ।

विभागका महानिर्देशक सुमन दाहालले भटमास तेलकाे निर्यात बढ्दा समग्र निर्यात सुधारिएको बताए।

गत वर्ष नेपालबाट पाम तेलको निर्यात बढेजस्तै यस अवधिमा भटमास तेलको निर्यात बढेको छ। जसले समग्र निर्यातलाई नै उकालो लगाएको छ।

उनले देखापढीसँग भने, “खाद्यान्न र औषधिको आयात अन्य सबै वस्तुको आयात ओरालो अवस्थामा छ। इन्धन आइरहे पनि खपत कम भएकाले आयात घटेको छ।”

व्यापार घाटा र वैदेशिक व्यापार खुम्चियाे

नेपालको निर्यात बढे पनि ठूलो परिमाणमा आयात घट्दाको प्रभाव कुल वैदेशिक व्यापारमा परेको छ।

गत वर्षको साउन महिनामा नेपालले कुल एक खर्ब १५ अर्ब ५६ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो।

तर, यो वर्षको साउनमा १७ दशमलव ४२ प्रतिशतले घटेर ९५ अर्ब ४२ करोड रूपैयाँको मात्रै वैदेशिक व्यापार भएको छ।

विभागका अनुसार गत वर्षको तुलनामा यो वर्षको साउनमा २० अर्ब १४ करोड रूपैयाँले वैदेशिक व्यापार घटेको हो।

यस्तै नेपालको व्यापार घाटा पनि खुम्चिएको छ।

गत वर्षको साउनमा नेपालले ९७ अर्ब ८८ करोड रूपैयाँको व्यापार घाटा ब्यहोरेको थियो।

तर, यस वर्षको साउनमा त्यो घटेर ७६ अर्ब १८ करोडमा सीमित भएको छ। जुन २१ अर्ब ७० करोडको गिरावट हो।

" /> काठमाडौं। महामारीका कारण विदेशबाट आउने अधिकांश वस्तुको आयात प्रक्रिया रोकिँदा नेपालको व्यापार घाटा सुधारिएको छ।

"> साउनमा २१ अर्बले आयात घट्दा ८० करोडले बढ्यो निर्यात: Dekhapadhi
साउनमा २१ अर्बले आयात घट्दा ८० करोडले बढ्यो निर्यात

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्