काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि सुरु भएको छ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा निजी आवास, शैक्षिक संस्था लगायतको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै प्राधिकरण अनुभव र सिकाइहरूको अभिलेखीकरणको प्रक्रियामा रहेको जानकारी दिए।

पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको सफलता, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई समेत उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ९० प्रतिशतभन्दा बढी लाभग्राहीहरू पुनर्निर्माण प्रक्रियामा प्रवेश गरी या त आफ्नो घर पुनर्निर्माण गरिसकेको वा पुननिर्माण गरिरहेको उल्लेख गरे।

७ लाख ९० हजार लाभग्राहीले अनुदान सम्झौता गरेकोमा ६ लाख ३ हजार अर्थात् ७६ प्रतिशत लाभग्राहीले अनुदानको तेस्रो किस्ता लिइसकेका छन्। पाँच लाखभन्दा बढी लाभग्राहीले घर पुनर्निर्माण सम्पन्न गरिसकेका छन्।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले परिसंवाद कार्यक्रम पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा भएका कामहरूको बारेमा व्यवस्थित छलफल गर्ने अवसर हुने विश्वास व्यक्त गर्दै कार्यक्रममा सहभागी एवं आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

परिसंवादको पहिलो दिन निजी आवास पुनर्निर्माणका विभिन्न आयाम समेटिएका १५ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।

पहिलो सत्रमा निजी आवासको संरचनागत इञ्जिनियरिङ तथा प्रबलीकरणका विषयमा लिभा श्रेष्ठ, डा. निकोला जिओर्दानो, निमा स्थापित र सन्तोष यादवले कार्यपत्रहरू प्रस्तुत गरेका थिए।

त्यस्तै, दोस्रो सत्रमा ग्रामीण आवास पुनर्निर्माण सम्बन्धमा प्रेम उपाध्याय सुवेदी, देवराज गौतम, गौरवकुमार पन्थी, डा. क्रेस्टिन रेगर र रुपलाल ऐडीले कार्यपत्र प्रस्तुत गरेका थिए।

तेस्रो सत्रमा शहरी आवास पुनर्निर्माणसम्बन्धमा छलफल भएको थियो। यो सत्रमा कार्यपत्र प्रस्तुत गर्नेहरूमा डा. चन्द्रबहादुर श्रेष्ठ, सुवास घिमिरे, आस्था सिवाकोटी, डा. राजन सुवाल र मनिन्द्र मल्ल रहेका थिए।

कार्यक्रम भदौ ११ गतेसम्म चल्नेछ।

" /> काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि सुरु भएको छ।

"> पुनर्निर्माणसम्बन्धी राष्ट्रिय परिसंवाद सुरु: Dekhapadhi
पुनर्निर्माणसम्बन्धी राष्ट्रिय परिसंवाद सुरु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्