काठमाडौं। मल बिक्री गर्दै आएका सहकारी तथा अन्य बिक्रेताले अब तोकिएको समयमा मात्र मल लिन पाउने भएको छ।

मुलुकभर कोरोना भाइरसको संक्रमण उच्च बन्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यतालिका बनाएर मात्र मल वितरण गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

मन्त्रालयले मल वितरण गर्ने कार्यालयहरूमा हुने भीडभाडबाट कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको भन्दै ‘मल आयात, ढुवानी तथा वितरणको लागि कोभिड-१९ सम्बन्धी सुरक्षा विधि’ जारी गरेको छ। जसमा मलको ढुवानी, भन्सार विन्दु, वितरण कार्यालय तथा बिक्रेताले अनिवार्य पालना÷कार्यान्वयन गर्नुपर्ने सुरक्षा विधिमा उल्लेख गरिएको छ।

सोहीअनुसार अब साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीका कार्यालयहरूले कार्यतालिका बनाएर सहकारी तथा अन्य बिक्रेतालाई मल वितरण गर्नुपर्नेछ। सहकारी तथा बिक्रेताले कार्यतालिकाअनुसार मल लिन जानुपर्नेछ।

‘‘कार्यालयहरूबाट सहकारी तथा अन्य बिक्रेताहरूलाई मल वितरण गर्ने सम्बन्धमा कार्यालयमा भीडभाडको स्थिति हुन नदिनको लागि मल वितरण कार्यतालिका तयार गरी लागू गर्ने र सोको जानकारी इमेल, टेलिफोन, एसएमएस वा अन्य माध्यमार्फत सम्बन्धित सहकारी तथा बिक्रेतालाई जानकारी गराउने,’’ मन्त्रालयले भनेको छ।

मन्त्रालयले मलको आयात, ढुवानी, भन्सार विन्दु, वितरण तथा बिक्री गर्दासम्म कोभिड-१९ सम्बन्धी सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जनाएको छ।

मल आयात गर्दा ढुवानीमा संलग्न सवारी चालक, सहचालक तथा सहयोगीहरूको प्री-स्क्रिन टेस्ट गर्नुपर्ने, उनीहरूलाई अनिवार्य छुट्टै (आइसोलेसन) मा बस्ने व्यवस्था गर्नुपर्ने, ढुवानीमा प्रयोग भएका सवारीसाधन डिसइन्फेक्ट गर्नुपर्नेलगायत सुरक्षा विधि अनिवार्य पालना गर्न भनेको छ।

यसैगरी, मल बिक्री गर्ने सहकारी तथा अन्य बिक्रेतालेसमेत भीडभाड हुन नदिन विभिन्न ठाउँ, स्थान र टोलका किसानको लागि छुट्टाछुट्टै मल वितरण गर्ने समय तालिका बनाएर लागू गर्नुुपर्ने मन्त्रालयले जारी गरेको कोभिड–१९ सम्बन्धी सुरक्षा विधिमा उल्लेख छ।
हेर्नुहोस पूर्ण विवरणः

" /> काठमाडौं। मल बिक्री गर्दै आएका सहकारी तथा अन्य बिक्रेताले अब तोकिएको समयमा मात्र मल लिन पाउने भएको छ।

"> मल आयात र वितरणमा कोभिड-१९ सम्बन्धी सुरक्षा अनिवार्य (विवरणसहित): Dekhapadhi
मल आयात र वितरणमा कोभिड-१९ सम्बन्धी सुरक्षा अनिवार्य (विवरणसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्