कैलाली। कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका छन्। बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको हो।

हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय अनुसार आज (मंगलबार) देखि बैंक तथा वित्तीय संस्थाहरू हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने अध्यक्ष बिष्टले बताए। उनले सार्वजनिक विदाका दिन भने बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने बताए।

" /> कैलाली। कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्थाहरू एक दिन बिराएर बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका छन्। बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको हो।

हिजो राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले बताए।

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय अनुसार आज (मंगलबार) देखि बैंक तथा वित्तीय संस्थाहरू हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने अध्यक्ष बिष्टले बताए। उनले सार्वजनिक विदाका दिन भने बैंक तथा वित्तीय संस्थाहरु नखुल्ने बताए।

"> कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्था एक दिन बिराएर खुल्ने: Dekhapadhi बैंक तथा वित्तीय संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण फैलिने जोखिम बढ्यो। 
  • हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तिय संस्था खोल्न पाइने। 
  • ">
    कैलालीमा आजदेखि बैंक तथा वित्तीय संस्था एक दिन बिराएर खुल्ने <p style="text-align: justify;">कैलाली। कैलालीमा आजदेखि बैंक तथा वित्तीय&nbsp;संस्थाहरू&nbsp;एक दिन बिराएर बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ने भएका छन्। बैंक तथा वित्तीय&nbsp;संस्थामा भीडभाड व्यवस्थित नहुँदा कोरोनाभाइरस संक्रमण&nbsp;फैलिने जोखिम बढेपछि यस्तो निर्णय भएको हो।</p> <p style="text-align: justify;">हिजो&nbsp;राष्ट्र बैंक र बैंकर्स क्लवका पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंकमा भएको छलफल पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा हप्तामा तीन दिन बिहान ८ देखि ११ बजेसम्म मात्र बैंक तथा वित्तीय&nbsp;संस्था खोल्न दिने निर्णय भएको बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मराज बिष्टले बताए।</p> <p style="text-align: justify;">जिल्ला प्रशासन कार्यालय कैलालीको निर्णय अनुसार आज (मंगलबार) देखि बैंक तथा वित्तीय&nbsp;संस्थाहरू&nbsp;हप्तामा तीन दिन बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने अध्यक्ष बिष्टले बताए। उनले सार्वजनिक विदाका दिन भने बैंक तथा वित्तीय&nbsp;संस्थाहरु नखुल्ने बताए।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्