काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुषाल नियुक्त भएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुषाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन्।

भुषाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन्।

मन्त्रिपरिषद्ले सञ्चालक समिति अध्यक्ष नियुक्त गर्ने गरिएको भए पनि अर्थमन्त्रीले अर्को व्यवस्था नभएसम्मको लागि भनेर भुषाललाई सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दिएका छन्।

नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।

पुनर्बीमा कम्पनीले आज कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।

त्यसैगरी, भुषालसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन्। लम्साललाई पनि सरकारको तर्फबाट सञ्चालक समितिको सदस्य बनाइएको हो।

कम्पनीका सातजना सञ्चालकमध्ये अझै तीन पद रिक्त छ। रिक्त पदमध्ये पब्लिक शेयरधनीको तर्फबाट दुईजना र विज्ञ सञ्चालकको तर्फबाट एकजना नियुक्त गर्न बाँकी छ।

कम्पनीमा संस्थापक शेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ। संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर शेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर शेयर बीमा कम्पनीहरूको छ।

" /> काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुषाल नियुक्त भएका छन्।

"> नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुषाल नियुक्त, अझै तीन पदमा नियुक्ति बाँकी: Dekhapadhi
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुषाल नियुक्त, अझै तीन पदमा नियुक्ति बाँकी
काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुषाल नियुक्त भएका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुषाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेका हुन्।

भुषाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन्।

मन्त्रिपरिषद्ले सञ्चालक समिति अध्यक्ष नियुक्त गर्ने गरिएको भए पनि अर्थमन्त्रीले अर्को व्यवस्था नभएसम्मको लागि भनेर भुषाललाई सञ्चालक समिति अध्यक्षको जिम्मेवारी दिएका छन्।

नेपाल पुनर्बीमा कम्पनीमा सञ्चालक समितिको अध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ।

पुनर्बीमा कम्पनीले आज कम्पनीको अध्यक्षमा भुषाल नियुक्त भएको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ।

त्यसैगरी, भुषालसँगै पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा रमेश लम्साल नियुक्त भएका छन्। लम्साललाई पनि सरकारको तर्फबाट सञ्चालक समितिको सदस्य बनाइएको हो।

कम्पनीका सातजना सञ्चालकमध्ये अझै तीन पद रिक्त छ। रिक्त पदमध्ये पब्लिक शेयरधनीको तर्फबाट दुईजना र विज्ञ सञ्चालकको तर्फबाट एकजना नियुक्त गर्न बाँकी छ।

कम्पनीमा संस्थापक शेयरधनीको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व छ। संस्थापक सेयर स्वामित्वमध्ये कुल प्रमोटर शेयरको करिब ६० प्रतिशत सरकारको र बाँकी प्रमोटर शेयर बीमा कम्पनीहरूको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्