काठमाडौं। केही समयअघि बाढीपहिरोले देशभरका राजमार्गहरू अवरुद्ध हुँदा बढेको तरकारीको मूल्य फेरि उकालो लागेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार निषेधाज्ञाको समयमा खुद्रा बजारमा अधिकांश तरकारीको मूल्य बढेको हो।

विकास समितिको मूल्यसूचीदेखि नै बढेको मूल्य खुद्रा बजारसम्म आइपुग्दा तरकारीको भाउ करिब-करिब दोब्बरले बढेको छ।

खासगरी खुद्रा व्यापारीले निषेधाज्ञाको कारण देखाउँदै तरकारीको भाउ आफूखुसी गरेपछि मूल्य आकाशिएको देखिन्छ।

बागबजार टुकुचास्थित तरकारी बजारका व्यापारीहरू भने निषेधाज्ञाले तरकारीको आपूर्ति नै कम भएको बताउँछन्।

व्यापारी राकेश थापाले कालीमाटीबाटै थोरै परिमाणको तरकारी आउने तर मूल्य बढेर आएकाले भाउ उकालो लागेको बताए। उनले भने, “कालीमाटीबाटै मूल्य बढेर आएपछि हामीले घाटा खाएर बेच्ने कुरा हुँदैन।”

तर, उनले कालीमाटीको बजार विकास समितिले आफ्नो वेबसाइटमा राखेको तरकारीको मूल्यभन्दा खुद्रा बजारमा पाइने तरकारीको भाउ दोब्बरले महँगो छ।

यसको अर्थ होलसेल बजारमा बढेको भाउभन्दा खुद्रा पसलले तरकारीको भाउ दोब्बरसम्मले बढाएका छन्।

खुद्रा बजारमा होलसेलको भन्दा दोब्बर महँगो

तरकारीको खुद्रा बजारको मूल्य होलसेलको भन्दा झण्डै दोब्बरले महँगो पर्न आउँछ। कालीमाटीमा गाेलभेँडा प्रतिकिलो ६८ रूपैयाँ पर्छ। तर, खुद्रा पसलमा गोलभेँडाको भाउ १२० रूपैयाँसम्म पुगेको छ।

व्यापारीहरूले गोलभेँडाको खुद्रा मूल्य होलसेलमा पाइनेभन्दा झण्डै दोब्बर बढाएका छन्।

कम आपूर्ति भएको, माग नभएकाले कुहिएर जाने तथा धेरै समय खोल्न नपाइएने भएकाले बिक्री नहुने कारण देखाउँदै व्यापारीहरूले मूल्य बढाएका हुन्।

यस्तै कालीमाटीमा प्रतिकिलो ४८ रूपैयाँ पर्ने लौकाको मूल्य खुद्रा पसलमा ७० र ९५ पर्ने बोडी १४० रूपैयाँ पर्छ। यसका साथै, होलसेलमा २८ रूपैयाँमै पाइने घिरौला खुद्रा बजारमा ६० रूपैयाँसम्म पर्न आउँछ।

खुद्रा पसलमा पर्बरको १३० रूपैयाँसम्म छ। जबकि कालीमाटीको होलसेल बजारमा पर्बरको मूल्य ९५ रूपैयाँमै पाइन्छ।

किन बढ्यो भाउ ?

निषेधाज्ञाका कारण आपूर्ति व्यवस्था असहज हुँदा मूल्य बढेको व्यापारी बताउँछन्। उनीहरूका अनुसार आपूर्ति असहज हुँदा दैनिक ७०० टन तरकारी आउनुपर्नेमा अहिले ५०० टन मात्र आइरहेको छ।

कालीमाटीका व्यापारी मनोज धितालले आपूर्ति असहज हुनु, ढुवानी भाडा बढ्नु र बेच्न नपाउँदा कुहिएर जाने समस्या बढ्दा खुद्रा व्यापारीले मूल्य बढाएको बताउँछन्।

भन्छन्, “तरकारी पसलहरू बिहान ९ बजेसम्म खोल्न पाइन्छ। त्यतिबेलासम्म बिक्यो भने बिक्यो नत्र नाश हुन्छ।”

जसले गर्दा तरकारीको खुद्रा व्यापारीले आफ्नो नाफा सुनिश्चित गर्नका लागि मूल्य बढाएको पनि हुन सक्ने उनको भनाइ छ।

" /> काठमाडौं। केही समयअघि बाढीपहिरोले देशभरका राजमार्गहरू अवरुद्ध हुँदा बढेको तरकारीको मूल्य फेरि उकालो लागेको छ।

"> निषेधाज्ञाको कारण देखाउँदै व्यापारीले आफूखुसी बढाए तरकारीकाे मूल्य, गोलभेँडा किलोकै १२०: Dekhapadhi
तस्वीरः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ट्वीटरबाट।
निषेधाज्ञाको कारण देखाउँदै व्यापारीले आफूखुसी बढाए तरकारीकाे मूल्य, गोलभेँडा किलोकै १२०
काठमाडौं। केही समयअघि बाढीपहिरोले देशभरका राजमार्गहरू अवरुद्ध हुँदा बढेको तरकारीको मूल्य फेरि उकालो लागेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार निषेधाज्ञाको समयमा खुद्रा बजारमा अधिकांश तरकारीको मूल्य बढेको हो।

विकास समितिको मूल्यसूचीदेखि नै बढेको मूल्य खुद्रा बजारसम्म आइपुग्दा तरकारीको भाउ करिब-करिब दोब्बरले बढेको छ।

खासगरी खुद्रा व्यापारीले निषेधाज्ञाको कारण देखाउँदै तरकारीको भाउ आफूखुसी गरेपछि मूल्य आकाशिएको देखिन्छ।

बागबजार टुकुचास्थित तरकारी बजारका व्यापारीहरू भने निषेधाज्ञाले तरकारीको आपूर्ति नै कम भएको बताउँछन्।

व्यापारी राकेश थापाले कालीमाटीबाटै थोरै परिमाणको तरकारी आउने तर मूल्य बढेर आएकाले भाउ उकालो लागेको बताए। उनले भने, “कालीमाटीबाटै मूल्य बढेर आएपछि हामीले घाटा खाएर बेच्ने कुरा हुँदैन।”

तर, उनले कालीमाटीको बजार विकास समितिले आफ्नो वेबसाइटमा राखेको तरकारीको मूल्यभन्दा खुद्रा बजारमा पाइने तरकारीको भाउ दोब्बरले महँगो छ।

यसको अर्थ होलसेल बजारमा बढेको भाउभन्दा खुद्रा पसलले तरकारीको भाउ दोब्बरसम्मले बढाएका छन्।

खुद्रा बजारमा होलसेलको भन्दा दोब्बर महँगो

तरकारीको खुद्रा बजारको मूल्य होलसेलको भन्दा झण्डै दोब्बरले महँगो पर्न आउँछ। कालीमाटीमा गाेलभेँडा प्रतिकिलो ६८ रूपैयाँ पर्छ। तर, खुद्रा पसलमा गोलभेँडाको भाउ १२० रूपैयाँसम्म पुगेको छ।

व्यापारीहरूले गोलभेँडाको खुद्रा मूल्य होलसेलमा पाइनेभन्दा झण्डै दोब्बर बढाएका छन्।

कम आपूर्ति भएको, माग नभएकाले कुहिएर जाने तथा धेरै समय खोल्न नपाइएने भएकाले बिक्री नहुने कारण देखाउँदै व्यापारीहरूले मूल्य बढाएका हुन्।

यस्तै कालीमाटीमा प्रतिकिलो ४८ रूपैयाँ पर्ने लौकाको मूल्य खुद्रा पसलमा ७० र ९५ पर्ने बोडी १४० रूपैयाँ पर्छ। यसका साथै, होलसेलमा २८ रूपैयाँमै पाइने घिरौला खुद्रा बजारमा ६० रूपैयाँसम्म पर्न आउँछ।

खुद्रा पसलमा पर्बरको १३० रूपैयाँसम्म छ। जबकि कालीमाटीको होलसेल बजारमा पर्बरको मूल्य ९५ रूपैयाँमै पाइन्छ।

किन बढ्यो भाउ ?

निषेधाज्ञाका कारण आपूर्ति व्यवस्था असहज हुँदा मूल्य बढेको व्यापारी बताउँछन्। उनीहरूका अनुसार आपूर्ति असहज हुँदा दैनिक ७०० टन तरकारी आउनुपर्नेमा अहिले ५०० टन मात्र आइरहेको छ।

कालीमाटीका व्यापारी मनोज धितालले आपूर्ति असहज हुनु, ढुवानी भाडा बढ्नु र बेच्न नपाउँदा कुहिएर जाने समस्या बढ्दा खुद्रा व्यापारीले मूल्य बढाएको बताउँछन्।

भन्छन्, “तरकारी पसलहरू बिहान ९ बजेसम्म खोल्न पाइन्छ। त्यतिबेलासम्म बिक्यो भने बिक्यो नत्र नाश हुन्छ।”

जसले गर्दा तरकारीको खुद्रा व्यापारीले आफ्नो नाफा सुनिश्चित गर्नका लागि मूल्य बढाएको पनि हुन सक्ने उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्