काठमाडौं। बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको पानी वितरणको डिजिटल प्रणाली जडानको फ्रेन्च कम्पनीलाई दिने लगभग टुङ्गो लागेको छ। पानी वितरणको लागि सुपरभाइजरी कन्ट्रोल एण्ड डेटा एक्विजिसन (स्काडा) भनेर चिनिने उक्त प्रणाली निर्माणको लागि भिसिजिपी–डब्लूएमई–कालिका जेभीलाई ठेक्का दिने तयारी अन्तिम चरणमा रहेको उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको परियोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
स्काडा जडानको लागि आह्वान गरिएको टेण्डरमा आवेदन गरेका मध्ये भिसिजिपी–डब्लूएमई–कालिका जेभी उपयुक्त देखिएको र उसलाई ठेक्का दिन लागिएकाले उक्त कम्पनीका विरूद्ध कुनै उजुरी भए २ भदौसम्ममा निर्देशनालयमा जानकारी गराउन भन्दै सूचना प्रकाशन गरिएको थियो।
तर, उक्त सूचना अन्तर्गत कुनै उजुरी र गुनासो नआएकाले उक्त फ्रेन्च कम्पनीसँग स्काडा जडानको ठेक्का सम्झौता गर्न लागिएको छ। “भिसिजिपी–डब्लूएमई–कालिका जेभीको विषयमा कुनै उजुरी र गुनासो आएको छैन। अब केही दिनमै उक्त कम्पनीसँग ठेक्का सम्झौता हुन्छ”, निर्देशनालयका एक अधिकारीले देखापढीसँग भने।
स्काडा प्रणाली जडान भएपछि एक ठाउँमा बसेर कम्युटरबाट पानीको रिजर्भ ट्यांकी, पानी वितरणको अवस्था हेर्न र आवश्यक परे नियन्त्रण पनि गर्न सकिन्छ। कोठामै बसेर सबै प्रणालीको नियन्त्रण गर्न सकिने गरी सेन्सर जडान गरिएको हुन्छ। यो प्रणालीले पानी वितरणमा सहजता ल्याउने र चुहावट पनि नियन्त्रण हुने परियोजना निर्देशनालयका उप–निर्देशक उज्वल प्रजापतिले बताए।
मेलम्चीको पानी वितरणको लागि यो प्रणाली पहिल्यै जडान भइसक्नु भने पर्दैन। “पहिले पानी वितरण गरेर पछि यो कम्प्युटराइज्ड प्रणाली जडान गर्न मिल्छ। यो परियोजनाले मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न कुनै रोकावट हुँदैन”, उनले भने। काठमाडौं उपत्यकामा स्काडा जडानको लागि उक्त फ्रेन्च कम्पनीले ९४ करोड १८ लाख ३१ हजार २०० रूपैयाँ (भ्याट बाहेक)को टेण्डर प्रस्ताव गरेको आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
उक्त परियोजनाको लागि भारतीय कम्पनी योकोगावा र चिनियाँ कम्पनी सिआनले पनि नेपाली कम्पनीसँग जेभी गरेर प्रस्ताव हालेका थिए। तर, उनीहरूको भन्दा भिसिजिपी–डब्लूएमई–कालिका जेभीले कम मूल्यको वित्तीय प्रस्ताव हालेको प्रजापतिले बताए। मेलम्चीको पानी वितरणको कम्प्युटराइज प्रणाली स्काडा जडान गर्नको लागि यसअघि नै तीन पटक निकालिएको ठेक्काको सूचना विफल भएको थियो।
चौंथो पटकको सूचनामा आवेदन गरेको उक्त फ्रेन्स कम्पनी प्राविधिक रूपमा पास भएर वित्तीय प्रस्ताव हालेको थियो। आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो पटक टेण्डरको सूचना निकाल्दा स्काडा जडान गर्नको लागि ८४ करोड रूपैयाँ लाग्ने परामर्शदाताको अनुमान थियो। तर, तेस्रो पटक सूचना निकाल्दा भने परियोजनाको लागत संशोधन गरेर एक अर्ब रूपैयाँ पुर्‍याइएको थियो।
तेस्रो पटकको सूचनामा आवेदन गरेको एउटा कम्पनी मात्रै प्राविधिक रूपमा पास भएको थियो। तर, उसले वित्तीय प्रस्ताव भने परामर्शदाताले तोकेको भन्दा धेरै गुणाबढी भएको हुँदा ठेक्काको प्रक्रिया रोक्का भएको थियो। चौंथो पटकको सूचनामा पनि एक अर्ब लागतलाई नै आधार मानेर प्रस्ताव माग गरिएको थियो। भिसिजिपी–डब्लूएमई–कालिका जेभीले परामर्शदाताले गरेको अनुमान भन्दा करीब साढे पाँच करोड रूपैयाँ कमको प्रस्ताव हालेको थियो।
उपत्यकामा पानी वितरणको आधुनिक प्रणाली डिजाइन, निर्माण र सञ्चालनको जिम्मा पनि सोही फ्रेन्च कम्पनीलाई दिने गरी ठेक्काको सम्झौता गर्न लागिएको छ। सम्झौता भएको एक महीनामा मोविलाइजेशनको काम शुरू गर्नुपर्ने, नौ महीनामा डिजाइन गनुपर्ने, २१ महीनामा कार्यान्वयनमा ल्याउनुपर्ने गरी ठेक्का सम्झौता गर्न लागिएको हो।
स्काडा निर्माण भएपछि ३३ महीना सोही कम्पनीलाई सञ्चालनको जिम्मा दिइनेछ। त्यसपछि मात्रै उक्त कम्पनीले परियोजनालाई स्काडा हस्तान्तरण गर्नेछ। स्काडा सञ्चालनको लागि नेपालमा दक्ष प्राविधिक नभएको हुँदा उक्त कम्पनीलाई नै सञ्चालनमा दिन लागिएको र त्यस अवधिमा नेपाली प्राविधिकलाई समक्ष बनाउने योजना रहेको निर्देशनालयका कर्मचारीहरूले बताएका छन्।
" /> काठमाडौं। बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको पानी वितरणको डिजिटल प्रणाली जडानको फ्रेन्च कम्पनीलाई दिने लगभग टुङ्गो लागेको छ। पानी वितरणको लागि सुपरभाइजरी कन्ट्रोल एण्ड डेटा एक्विजिसन (स्काडा) भनेर चिनिने उक्त प्रणाली निर्माणको लागि भिसिजिपी–डब्लूएमई–कालिका जेभीलाई ठेक्का दिने तयारी अन्तिम चरणमा रहेको उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको परियोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
स्काडा जडानको लागि आह्वान गरिएको टेण्डरमा आवेदन गरेका मध्ये भिसिजिपी–डब्लूएमई–कालिका जेभी उपयुक्त देखिएको र उसलाई ठेक्का दिन लागिएकाले उक्त कम्पनीका विरूद्ध कुनै उजुरी भए २ भदौसम्ममा निर्देशनालयमा जानकारी गराउन भन्दै सूचना प्रकाशन गरिएको थियो।
तर, उक्त सूचना अन्तर्गत कुनै उजुरी र गुनासो नआएकाले उक्त फ्रेन्च कम्पनीसँग स्काडा जडानको ठेक्का सम्झौता गर्न लागिएको छ। “भिसिजिपी–डब्लूएमई–कालिका जेभीको विषयमा कुनै उजुरी र गुनासो आएको छैन। अब केही दिनमै उक्त कम्पनीसँग ठेक्का सम्झौता हुन्छ”, निर्देशनालयका एक अधिकारीले देखापढीसँग भने।
स्काडा प्रणाली जडान भएपछि एक ठाउँमा बसेर कम्युटरबाट पानीको रिजर्भ ट्यांकी, पानी वितरणको अवस्था हेर्न र आवश्यक परे नियन्त्रण पनि गर्न सकिन्छ। कोठामै बसेर सबै प्रणालीको नियन्त्रण गर्न सकिने गरी सेन्सर जडान गरिएको हुन्छ। यो प्रणालीले पानी वितरणमा सहजता ल्याउने र चुहावट पनि नियन्त्रण हुने परियोजना निर्देशनालयका उप–निर्देशक उज्वल प्रजापतिले बताए।
मेलम्चीको पानी वितरणको लागि यो प्रणाली पहिल्यै जडान भइसक्नु भने पर्दैन। “पहिले पानी वितरण गरेर पछि यो कम्प्युटराइज्ड प्रणाली जडान गर्न मिल्छ। यो परियोजनाले मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न कुनै रोकावट हुँदैन”, उनले भने। काठमाडौं उपत्यकामा स्काडा जडानको लागि उक्त फ्रेन्च कम्पनीले ९४ करोड १८ लाख ३१ हजार २०० रूपैयाँ (भ्याट बाहेक)को टेण्डर प्रस्ताव गरेको आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
उक्त परियोजनाको लागि भारतीय कम्पनी योकोगावा र चिनियाँ कम्पनी सिआनले पनि नेपाली कम्पनीसँग जेभी गरेर प्रस्ताव हालेका थिए। तर, उनीहरूको भन्दा भिसिजिपी–डब्लूएमई–कालिका जेभीले कम मूल्यको वित्तीय प्रस्ताव हालेको प्रजापतिले बताए। मेलम्चीको पानी वितरणको कम्प्युटराइज प्रणाली स्काडा जडान गर्नको लागि यसअघि नै तीन पटक निकालिएको ठेक्काको सूचना विफल भएको थियो।
चौंथो पटकको सूचनामा आवेदन गरेको उक्त फ्रेन्स कम्पनी प्राविधिक रूपमा पास भएर वित्तीय प्रस्ताव हालेको थियो। आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो पटक टेण्डरको सूचना निकाल्दा स्काडा जडान गर्नको लागि ८४ करोड रूपैयाँ लाग्ने परामर्शदाताको अनुमान थियो। तर, तेस्रो पटक सूचना निकाल्दा भने परियोजनाको लागत संशोधन गरेर एक अर्ब रूपैयाँ पुर्‍याइएको थियो।
तेस्रो पटकको सूचनामा आवेदन गरेको एउटा कम्पनी मात्रै प्राविधिक रूपमा पास भएको थियो। तर, उसले वित्तीय प्रस्ताव भने परामर्शदाताले तोकेको भन्दा धेरै गुणाबढी भएको हुँदा ठेक्काको प्रक्रिया रोक्का भएको थियो। चौंथो पटकको सूचनामा पनि एक अर्ब लागतलाई नै आधार मानेर प्रस्ताव माग गरिएको थियो। भिसिजिपी–डब्लूएमई–कालिका जेभीले परामर्शदाताले गरेको अनुमान भन्दा करीब साढे पाँच करोड रूपैयाँ कमको प्रस्ताव हालेको थियो।
उपत्यकामा पानी वितरणको आधुनिक प्रणाली डिजाइन, निर्माण र सञ्चालनको जिम्मा पनि सोही फ्रेन्च कम्पनीलाई दिने गरी ठेक्काको सम्झौता गर्न लागिएको छ। सम्झौता भएको एक महीनामा मोविलाइजेशनको काम शुरू गर्नुपर्ने, नौ महीनामा डिजाइन गनुपर्ने, २१ महीनामा कार्यान्वयनमा ल्याउनुपर्ने गरी ठेक्का सम्झौता गर्न लागिएको हो।
स्काडा निर्माण भएपछि ३३ महीना सोही कम्पनीलाई सञ्चालनको जिम्मा दिइनेछ। त्यसपछि मात्रै उक्त कम्पनीले परियोजनालाई स्काडा हस्तान्तरण गर्नेछ। स्काडा सञ्चालनको लागि नेपालमा दक्ष प्राविधिक नभएको हुँदा उक्त कम्पनीलाई नै सञ्चालनमा दिन लागिएको र त्यस अवधिमा नेपाली प्राविधिकलाई समक्ष बनाउने योजना रहेको निर्देशनालयका कर्मचारीहरूले बताएका छन्।
"> मेलम्चीको पानी वितरणको डिजिटल प्रणाली बनाउने जिम्मा फ्रेन्च कम्पनीलाई दिइँदै, ९४ करोडको ठेक्का : Dekhapadhi
मेलम्चीको पानी वितरणको डिजिटल प्रणाली बनाउने जिम्मा फ्रेन्च कम्पनीलाई दिइँदै, ९४ करोडको ठेक्का
काठमाडौं। बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चीको पानी वितरणको डिजिटल प्रणाली जडानको फ्रेन्च कम्पनीलाई दिने लगभग टुङ्गो लागेको छ। पानी वितरणको लागि सुपरभाइजरी कन्ट्रोल एण्ड डेटा एक्विजिसन (स्काडा) भनेर चिनिने उक्त प्रणाली निर्माणको लागि भिसिजिपी–डब्लूएमई–कालिका जेभीलाई ठेक्का दिने तयारी अन्तिम चरणमा रहेको उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको परियोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
स्काडा जडानको लागि आह्वान गरिएको टेण्डरमा आवेदन गरेका मध्ये भिसिजिपी–डब्लूएमई–कालिका जेभी उपयुक्त देखिएको र उसलाई ठेक्का दिन लागिएकाले उक्त कम्पनीका विरूद्ध कुनै उजुरी भए २ भदौसम्ममा निर्देशनालयमा जानकारी गराउन भन्दै सूचना प्रकाशन गरिएको थियो।
तर, उक्त सूचना अन्तर्गत कुनै उजुरी र गुनासो नआएकाले उक्त फ्रेन्च कम्पनीसँग स्काडा जडानको ठेक्का सम्झौता गर्न लागिएको छ। “भिसिजिपी–डब्लूएमई–कालिका जेभीको विषयमा कुनै उजुरी र गुनासो आएको छैन। अब केही दिनमै उक्त कम्पनीसँग ठेक्का सम्झौता हुन्छ”, निर्देशनालयका एक अधिकारीले देखापढीसँग भने।
स्काडा प्रणाली जडान भएपछि एक ठाउँमा बसेर कम्युटरबाट पानीको रिजर्भ ट्यांकी, पानी वितरणको अवस्था हेर्न र आवश्यक परे नियन्त्रण पनि गर्न सकिन्छ। कोठामै बसेर सबै प्रणालीको नियन्त्रण गर्न सकिने गरी सेन्सर जडान गरिएको हुन्छ। यो प्रणालीले पानी वितरणमा सहजता ल्याउने र चुहावट पनि नियन्त्रण हुने परियोजना निर्देशनालयका उप–निर्देशक उज्वल प्रजापतिले बताए।
मेलम्चीको पानी वितरणको लागि यो प्रणाली पहिल्यै जडान भइसक्नु भने पर्दैन। “पहिले पानी वितरण गरेर पछि यो कम्प्युटराइज्ड प्रणाली जडान गर्न मिल्छ। यो परियोजनाले मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न कुनै रोकावट हुँदैन”, उनले भने। काठमाडौं उपत्यकामा स्काडा जडानको लागि उक्त फ्रेन्च कम्पनीले ९४ करोड १८ लाख ३१ हजार २०० रूपैयाँ (भ्याट बाहेक)को टेण्डर प्रस्ताव गरेको आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ।
उक्त परियोजनाको लागि भारतीय कम्पनी योकोगावा र चिनियाँ कम्पनी सिआनले पनि नेपाली कम्पनीसँग जेभी गरेर प्रस्ताव हालेका थिए। तर, उनीहरूको भन्दा भिसिजिपी–डब्लूएमई–कालिका जेभीले कम मूल्यको वित्तीय प्रस्ताव हालेको प्रजापतिले बताए। मेलम्चीको पानी वितरणको कम्प्युटराइज प्रणाली स्काडा जडान गर्नको लागि यसअघि नै तीन पटक निकालिएको ठेक्काको सूचना विफल भएको थियो।
तेस्रो पटकको सूचनामा आवेदन गरेको एउटा कम्पनी मात्रै प्राविधिक रूपमा पास भएको थियो। तर, उसले वित्तीय प्रस्ताव भने परामर्शदाताले तोकेको भन्दा धेरै गुणाबढी भएको हुँदा ठेक्काको प्रक्रिया रोक्का भएको थियो। चौंथो पटकको सूचनामा पनि एक अर्ब लागतलाई नै आधार मानेर प्रस्ताव माग गरिएको थियो। भिसिजिपी–डब्लूएमई–कालिका जेभीले परामर्शदाताले गरेको अनुमान भन्दा करीब साढे पाँच करोड रूपैयाँ कमको प्रस्ताव हालेको थियो।
उपत्यकामा पानी वितरणको आधुनिक प्रणाली डिजाइन, निर्माण र सञ्चालनको जिम्मा पनि सोही फ्रेन्च कम्पनीलाई दिने गरी ठेक्काको सम्झौता गर्न लागिएको छ। सम्झौता भएको एक महीनामा मोविलाइजेशनको काम शुरू गर्नुपर्ने, नौ महीनामा डिजाइन गनुपर्ने, २१ महीनामा कार्यान्वयनमा ल्याउनुपर्ने गरी ठेक्का सम्झौता गर्न लागिएको हो।
स्काडा निर्माण भएपछि ३३ महीना सोही कम्पनीलाई सञ्चालनको जिम्मा दिइनेछ। त्यसपछि मात्रै उक्त कम्पनीले परियोजनालाई स्काडा हस्तान्तरण गर्नेछ। स्काडा सञ्चालनको लागि नेपालमा दक्ष प्राविधिक नभएको हुँदा उक्त कम्पनीलाई नै सञ्चालनमा दिन लागिएको र त्यस अवधिमा नेपाली प्राविधिकलाई समक्ष बनाउने योजना रहेको निर्देशनालयका कर्मचारीहरूले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्