काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रूपैयाँ तोकेको छ। हिजो महासंघले नेपालमा सुनको मूल्य तोलामा ९७ हजार २०० रूपैयाँ तोकेको थियो।

तर, आज तोलामा ४०० रूपैयाँले घटाएर महासंघले प्रतितोला ९६ हजार ८०० तोकेको हो। दुई साताअघि बढेर तोलामै एक लाखभन्दा माथि पुगेको सनुको मूल्य पछिल्लो समय ओरालो अवस्थामा छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९६ हजार ३०० रूपैयाँ तोकेको छ भने चाँदीको मूल्य प्रतितोला १३१० रूपैयाँ कायम भएको छ।

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रूपैयाँ तोकेको छ। हिजो महासंघले नेपालमा सुनको मूल्य तोलामा ९७ हजार २०० रूपैयाँ तोकेको थियो।

तर, आज तोलामा ४०० रूपैयाँले घटाएर महासंघले प्रतितोला ९६ हजार ८०० तोकेको हो। दुई साताअघि बढेर तोलामै एक लाखभन्दा माथि पुगेको सनुको मूल्य पछिल्लो समय ओरालो अवस्थामा छ।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९६ हजार ३०० रूपैयाँ तोकेको छ भने चाँदीको मूल्य प्रतितोला १३१० रूपैयाँ कायम भएको छ।

"> तोलामा ४०० ले घट्यो सुनको भाउ, कतिमा छ कारोबार ?: Dekhapadhi
तोलामा ४०० ले घट्यो सुनको भाउ, कतिमा छ कारोबार ? <p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रूपैयाँ तोकेको छ। हिजो महासंघले नेपालमा सुनको मूल्य तोलामा ९७ हजार २०० रूपैयाँ तोकेको थियो।</p> <p style="text-align: justify;">तर, आज तोलामा ४०० रूपैयाँले घटाएर महासंघले प्रतितोला ९६ हजार ८०० तोकेको हो। दुई साताअघि बढेर तोलामै एक&nbsp;लाखभन्दा माथि पुगेको सनुको मूल्य पछिल्लो समय ओरालो अवस्थामा छ।</p> <p style="text-align: justify;">महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९६ हजार ३०० रूपैयाँ तोकेको छ भने चाँदीको मूल्य प्रतितोला १३१० रूपैयाँ कायम भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्