कञ्‍चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको संख्या बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७ पुगेको छ।
गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको संख्या बढ्न थालेको हो।  पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्‍जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो। त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्‍जमा ल्याइएको थियो। हाल निकुञ्‍जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित छन्।
स्थानान्तरण भएको दुई दशकपछि गैंडाको संख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्‍जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए।
“गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौँ”, उनले भने, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ।”
आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको पौड्यालले बताए बताउनुभयो।
गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन्।
यो गैंडाको प्रजाति लोपोन्मुख अवस्थामा छ। एकसिङ्गे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ। बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ।
एकसिङ्गे गैंडाको तौल दुई हजार किलोभन्दा बढी हुन्छ। गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महीनाको हुने गर्दछ। औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ। गैंडा प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ। रासस
" /> कञ्‍चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको संख्या बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७ पुगेको छ।
गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको संख्या बढ्न थालेको हो।  पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्‍जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो। त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्‍जमा ल्याइएको थियो। हाल निकुञ्‍जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित छन्।
स्थानान्तरण भएको दुई दशकपछि गैंडाको संख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्‍जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए।
“गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौँ”, उनले भने, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ।”
आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको पौड्यालले बताए बताउनुभयो।
गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन्।
यो गैंडाको प्रजाति लोपोन्मुख अवस्थामा छ। एकसिङ्गे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ। बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ।
एकसिङ्गे गैंडाको तौल दुई हजार किलोभन्दा बढी हुन्छ। गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महीनाको हुने गर्दछ। औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ। गैंडा प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ। रासस
"> शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि: Dekhapadhi
शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि
“गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौँ”, उनले भने, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ।”
आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको पौड्यालले बताए बताउनुभयो।
गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन्।
यो गैंडाको प्रजाति लोपोन्मुख अवस्थामा छ। एकसिङ्गे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ। बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ।
एकसिङ्गे गैंडाको तौल दुई हजार किलोभन्दा बढी हुन्छ। गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महीनाको हुने गर्दछ। औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ। गैंडा प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्