काठमाडौं। नेपालमा सबै भन्दाबढी मासु खपत हुने समय दशैँ तिहारका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको छ। दशैँ तिहारमा विषेशगरी काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको माग बढी हुन्छ। त्यही मागलाई सम्बोधन गर्नका लागि तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको हो।

कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले पाँच करोड ९९ लाख ८४ हजार रूपैयाँ छुट्टयाएको छ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले खाद्य कम्पनीले दशैँको माग धान्नलाई नभई मासुको मूल्यवृद्धि रोक्ने लक्ष्यसहित खसी, बोका किन्न लागेको बताइन्।

उनले भनिन्, “विगतका वर्षहरूमा पनि हामीले यही संख्यामा खसी र बोका तथा च्याङ्ग्रा किनेर ल्याएर बेच्दै आएका थियौं।” सोहीअनुसार, यो वर्ष पनि तीन हजार वटै खसी, बोका किन्न लागेको उनको भनाइ छ। कम्पनीले अघिल्लो वर्ष एक हजार खसी, बोका र दुई हजार च्याङ्ग्रा बेचेको थियो।

कम्पनीले खसी, बोका किन्नका लागि ३ करोड ३८ लाख ६४ हजार रूपैयाँ बजेट छुट्याएको छ। यस्तै, च्याङ्ग्रा किन्नलाई २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।

४० करोडको खाद्यान्न किन्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारलाई लक्षित गरेर झण्डै ४१ करोड रूपैयाँको खाद्यान्न किन्ने भएको छ। कम्पनीले खसी, बोका र च्याङ्ग्रासहित धान, चामल, गहुँ, सिमि, भाटमास, दाल र तेल समेत किन्ने बताएको छ। त्यसका लागि कम्पनीले समग्रमा ४० करोड ९७ लाख ५१ हजार रूपैयाँ बजेट छुट्याइसकेको छ।

दशैँका लागि मसुरो र रहर गरी दुई प्रकारका दाल तथा तोरीको र सुर्यमूखीको गरी दुई प्रकारका तेल किन्ने तयारी भइरहेको प्रवक्ता सुवेदीले बताइन। यी सबै खाद्यवस्तु किनेर दशैँमा मूल्यवृद्धि रोक्न सहयोग गर्ने कम्पनीको योजना रहेको छ। अघिल्लो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नका सामाग्री बेचेकाले बजारमा मूल्यवृद्धि अस्वभाविक रुपले बढ्न नपाएको कम्पनीको तर्क छ।

" /> काठमाडौं। नेपालमा सबै भन्दाबढी मासु खपत हुने समय दशैँ तिहारका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको छ। दशैँ तिहारमा विषेशगरी काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको माग बढी हुन्छ। त्यही मागलाई सम्बोधन गर्नका लागि तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको हो।

कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले पाँच करोड ९९ लाख ८४ हजार रूपैयाँ छुट्टयाएको छ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले खाद्य कम्पनीले दशैँको माग धान्नलाई नभई मासुको मूल्यवृद्धि रोक्ने लक्ष्यसहित खसी, बोका किन्न लागेको बताइन्।

उनले भनिन्, “विगतका वर्षहरूमा पनि हामीले यही संख्यामा खसी र बोका तथा च्याङ्ग्रा किनेर ल्याएर बेच्दै आएका थियौं।” सोहीअनुसार, यो वर्ष पनि तीन हजार वटै खसी, बोका किन्न लागेको उनको भनाइ छ। कम्पनीले अघिल्लो वर्ष एक हजार खसी, बोका र दुई हजार च्याङ्ग्रा बेचेको थियो।

कम्पनीले खसी, बोका किन्नका लागि ३ करोड ३८ लाख ६४ हजार रूपैयाँ बजेट छुट्याएको छ। यस्तै, च्याङ्ग्रा किन्नलाई २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।

४० करोडको खाद्यान्न किन्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारलाई लक्षित गरेर झण्डै ४१ करोड रूपैयाँको खाद्यान्न किन्ने भएको छ। कम्पनीले खसी, बोका र च्याङ्ग्रासहित धान, चामल, गहुँ, सिमि, भाटमास, दाल र तेल समेत किन्ने बताएको छ। त्यसका लागि कम्पनीले समग्रमा ४० करोड ९७ लाख ५१ हजार रूपैयाँ बजेट छुट्याइसकेको छ।

दशैँका लागि मसुरो र रहर गरी दुई प्रकारका दाल तथा तोरीको र सुर्यमूखीको गरी दुई प्रकारका तेल किन्ने तयारी भइरहेको प्रवक्ता सुवेदीले बताइन। यी सबै खाद्यवस्तु किनेर दशैँमा मूल्यवृद्धि रोक्न सहयोग गर्ने कम्पनीको योजना रहेको छ। अघिल्लो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नका सामाग्री बेचेकाले बजारमा मूल्यवृद्धि अस्वभाविक रुपले बढ्न नपाएको कम्पनीको तर्क छ।

"> दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी: Dekhapadhi
दशैँका लागि तीन हजार खसी, बोका किन्दै खाद्य कम्पनी
काठमाडौं। नेपालमा सबै भन्दाबढी मासु खपत हुने समय दशैँ तिहारका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको छ। दशैँ तिहारमा विषेशगरी काठमाडौं उपत्यकामा खसी, बोका र च्याङ्ग्राको माग बढी हुन्छ। त्यही मागलाई सम्बोधन गर्नका लागि तीन हजार वटा खसी, बोका र च्याङ्ग्रा किन्ने भएको हो।

कम्पनीले एक हजार ४०० वटा च्याङ्ग्रा र एक हजार ६०० वटा खसी, बोका किन्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले पाँच करोड ९९ लाख ८४ हजार रूपैयाँ छुट्टयाएको छ। कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले खाद्य कम्पनीले दशैँको माग धान्नलाई नभई मासुको मूल्यवृद्धि रोक्ने लक्ष्यसहित खसी, बोका किन्न लागेको बताइन्।

उनले भनिन्, “विगतका वर्षहरूमा पनि हामीले यही संख्यामा खसी र बोका तथा च्याङ्ग्रा किनेर ल्याएर बेच्दै आएका थियौं।” सोहीअनुसार, यो वर्ष पनि तीन हजार वटै खसी, बोका किन्न लागेको उनको भनाइ छ। कम्पनीले अघिल्लो वर्ष एक हजार खसी, बोका र दुई हजार च्याङ्ग्रा बेचेको थियो।

कम्पनीले खसी, बोका किन्नका लागि ३ करोड ३८ लाख ६४ हजार रूपैयाँ बजेट छुट्याएको छ। यस्तै, च्याङ्ग्रा किन्नलाई २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याइएको छ।

४० करोडको खाद्यान्न किन्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारलाई लक्षित गरेर झण्डै ४१ करोड रूपैयाँको खाद्यान्न किन्ने भएको छ। कम्पनीले खसी, बोका र च्याङ्ग्रासहित धान, चामल, गहुँ, सिमि, भाटमास, दाल र तेल समेत किन्ने बताएको छ। त्यसका लागि कम्पनीले समग्रमा ४० करोड ९७ लाख ५१ हजार रूपैयाँ बजेट छुट्याइसकेको छ।

दशैँका लागि मसुरो र रहर गरी दुई प्रकारका दाल तथा तोरीको र सुर्यमूखीको गरी दुई प्रकारका तेल किन्ने तयारी भइरहेको प्रवक्ता सुवेदीले बताइन। यी सबै खाद्यवस्तु किनेर दशैँमा मूल्यवृद्धि रोक्न सहयोग गर्ने कम्पनीको योजना रहेको छ। अघिल्लो वर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नका सामाग्री बेचेकाले बजारमा मूल्यवृद्धि अस्वभाविक रुपले बढ्न नपाएको कम्पनीको तर्क छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्