काठमाडौं। गुगलको सर्वाधिक लोकप्रिय ब्राउजर क्रोमको पफर्मेन्स अझ सुधार्न कम्पनीले स्पिड बढाइरहेको छ। गुगलले क्रोममा परिवर्तन ल्याउने र यसको स्पिड १० प्रतिशतसम्म छिटो हुने बताएको छ। क्रोमको लोडिङ टाइमको स्पिड बढाइने छ।
गुगलको क्रोमियम ब्लगपोष्टका अनुसार क्रोमले तत्काल प्रयोग नगरिरहेको ट्याबको रिसोर्सेस प्रयोग गर्नेछ। जसबाट एक्टिभ ट्याबको स्पिडमा सुधार आउने छ।
गुगल क्रोमका इन्जिनियरिङ निर्देशकले यो परिवर्तनसँगै लोडिङ टाइममा सुधार आउने र ब्याट्रिसहित मेमोरीको पनि प्रयोगमा सुधार हुने बताएका छन्।
" /> काठमाडौं। गुगलको सर्वाधिक लोकप्रिय ब्राउजर क्रोमको पफर्मेन्स अझ सुधार्न कम्पनीले स्पिड बढाइरहेको छ। गुगलले क्रोममा परिवर्तन ल्याउने र यसको स्पिड १० प्रतिशतसम्म छिटो हुने बताएको छ। क्रोमको लोडिङ टाइमको स्पिड बढाइने छ।गुगलको क्रोमियम ब्लगपोष्टका अनुसार क्रोमले तत्काल प्रयोग नगरिरहेको ट्याबको रिसोर्सेस प्रयोग गर्नेछ। जसबाट एक्टिभ ट्याबको स्पिडमा सुधार आउने छ।
गुगल क्रोमका इन्जिनियरिङ निर्देशकले यो परिवर्तनसँगै लोडिङ टाइममा सुधार आउने र ब्याट्रिसहित मेमोरीको पनि प्रयोगमा सुधार हुने बताएका छन्।
">