काठमाडौं। पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ५५ लाख नाघेको छ। यो संख्या नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र हो। अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या  यसमा जोड्दा अझ बढी हुनसक्छ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २७ वर्ष अर्थात आर्थिक वर्ष २०५०/०५१ देखि २०७६/०७७ सम्मको अवधिमा श्रम स्वीकृति लिएर कूल ५५ लाख २ हजार ६५१ जना रोजगारीको लागि विदेशिएका छन्।

आर्थिक वर्ष २०५०/०५१ मा श्रम स्वीकृति लिएर ३ हजार ६०५ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए। यसको १० वर्षपछि अर्थात आर्थिक वर्ष २०६०/०६१ मा नेपालबाट १ लाख ६ हजार ६६० जना श्रम स्वीकृति लिएर विदेशिएको देखिन्छ।

नेपालबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएको वर्ष २०७०/०७१ हो। त्यसबेला श्रम स्वीकृति लिएर ५ लाख १९ हजार ६३८ जना नेपाली विदेशी भूमी पुगेका थिए। आर्थिक वर्ष २०७०/०७१ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमस घट्दै गएको देखिन्छ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या २ लाख ३६ हजार २०८ रहेको छ। गत आर्थिक वर्ष २०७६/०७७ मा नेपालबाट १ लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। कोरोना महामारीका कारण गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने संख्या स्वाट्टै घटेको छ।

महिलाको संख्या न्यून

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या निकै कम छ। पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका महिलाको संख्या २ लाख ३६ हजार ४७९ छ। जबकी बितेका २७ वर्षमा ५२ लाख ६६ हजार १७२ जना पुरुष कामदारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमी टेकेका छन्। प्रतिशतमा हेर्दा वैदेशिक रोजगारीमा गएका मध्ये ९५.७० प्रतिशत पुरुष छन् भने ४.३० प्रतिशत महिला।

मध्यपूर्व र मलेसियामा बढी

वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सबैभन्दा बढी मख्यपूर्वका राष्ट्र र मलेसिया पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मध्यपूर्वका राष्ट्र र मलेसियामा २७ वर्षमा ४५ लाख ८४ हजार २४१ नेपाली रोजगारी खोज्दै पुगेका छन्। यो भनेको पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका कूल संख्याको ८३.३० प्रतिशत हो।

पछिल्लो २७ वर्षमा मध्यपूर्वका साउदी अरब, युएई, कुवेत, बहराइन, ओमान, लेबनान, इजरायल र कतारमा ३२ लाख २४ हजार ८५ जना नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेका छन्। यो भनेको उक्त अवधिमा वैदेशिक रोजगारीमा गएका कूल संख्याको ५८.५९ प्रतिशत हो।

मलेसियामा उक्त अवधिमा १३ लाख ६० हजार १५६ जना नेपाली श्रम स्वीकृति लिएर पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो संख्या भनेको वैदेशिक रोजगारीमा गएकाहरुमध्ये २४.७१ प्रतिशत हो।

कुन देशमा कति

वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मलेसियामा बितेका २७ वर्षमा रोजगारी खोज्दै १३ लाख ६० हजार १५६ जना नेपाली पुगेका छन्।

मलेसियापछि ठूलो संख्या रोजगारी खोज्ने क्रममा कतार, साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन्। पछिल्लो २७ वर्षमा कतारमा १२ लाख ९७ हजार ५८०, साउदी अरबमा ९ लाख ६१ हजार ५३८ र युएईमा ६ लाख ८१ हजार ६ जना नेपाली पुगेका छन्।

यस्तै उक्त अवधिमा कुवतेमा १ लाख ६५ हजार २३६, बहराइनमा ५९ हजार ४१६, ओमानमा ३९ हजार ७०२, दक्षिण कोरियामा ६२ हजार ३५४, लेबनानमा १२ हजार ७७८, इजरायलमा ६ हजार ८२९, अफगानिस्तानमा १४ हजार ५६२ र जापानमा २० हजार २१७ जना नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेका छन्।

मुख्य गन्तव्य: ५ राष्ट्र

वैदेशिक रोजगारीको सिलसिलामा नेपालीले रुचाएको प्रमुख ५ गन्तव्यमा– मलेसिया, साउदी अरब, युएई, कतार र कुवेत रहेका छन्। यी पाँच राष्ट्रमा मात्र पछिल्लो २७ वर्षमा ४४ लाख ६५ हजार ५१६ जना नेपालीले रोजगारी पाएका छन्। यो संख्या भनेको उक्त आवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये ८१.१५ प्रतिशत हो। वैदेशिक रोजगारीमा गएका मध्ये १८.८५ प्रतिशत यी पाँच देश भन्दा बाहिर गएका छन्।

" /> काठमाडौं। पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ५५ लाख नाघेको छ। यो संख्या नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र हो। अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या  यसमा जोड्दा अझ बढी हुनसक्छ।

"> २७ वर्षमा ५५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा, कुन देशमा कति ? : Dekhapadhi वैदेशिक रोजगारीमा गएका मध्ये ९५.७० प्रतिशत पुरुष छन् भने ४.३० प्रतिशत महिला।
• नेपाली जाने प्रमुख ५ गन्तव्यमा मलेसिया, साउदी अरब, युएई, कतार र कुवेत रहेका छन्।
• आर्थिक वर्ष २०७१ यता वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमस घट्दै गएको देखिन्छ।

२७ वर्षमा ५५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा, कुन देशमा कति ?
काठमाडौं। पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ५५ लाख नाघेको छ। यो संख्या नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र हो। अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या  यसमा जोड्दा अझ बढी हुनसक्छ।

श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २७ वर्ष अर्थात आर्थिक वर्ष २०५०/०५१ देखि २०७६/०७७ सम्मको अवधिमा श्रम स्वीकृति लिएर कूल ५५ लाख २ हजार ६५१ जना रोजगारीको लागि विदेशिएका छन्।

आर्थिक वर्ष २०५०/०५१ मा श्रम स्वीकृति लिएर ३ हजार ६०५ जना मात्र वैदेशिक रोजगारीमा गएका थिए। यसको १० वर्षपछि अर्थात आर्थिक वर्ष २०६०/०६१ मा नेपालबाट १ लाख ६ हजार ६६० जना श्रम स्वीकृति लिएर विदेशिएको देखिन्छ।

नेपालबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएको वर्ष २०७०/०७१ हो। त्यसबेला श्रम स्वीकृति लिएर ५ लाख १९ हजार ६३८ जना नेपाली विदेशी भूमी पुगेका थिए। आर्थिक वर्ष २०७०/०७१ पछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या क्रमस घट्दै गएको देखिन्छ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा श्रम स्वीकृति लिएर विदेशिने नेपाली कामदारको संख्या २ लाख ३६ हजार २०८ रहेको छ। गत आर्थिक वर्ष २०७६/०७७ मा नेपालबाट १ लाख ९० हजार ४५३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। कोरोना महामारीका कारण गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने संख्या स्वाट्टै घटेको छ।

महिलाको संख्या न्यून

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या निकै कम छ। पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका महिलाको संख्या २ लाख ३६ हजार ४७९ छ। जबकी बितेका २७ वर्षमा ५२ लाख ६६ हजार १७२ जना पुरुष कामदारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमी टेकेका छन्। प्रतिशतमा हेर्दा वैदेशिक रोजगारीमा गएका मध्ये ९५.७० प्रतिशत पुरुष छन् भने ४.३० प्रतिशत महिला।

मध्यपूर्व र मलेसियामा बढी

वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सबैभन्दा बढी मख्यपूर्वका राष्ट्र र मलेसिया पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मध्यपूर्वका राष्ट्र र मलेसियामा २७ वर्षमा ४५ लाख ८४ हजार २४१ नेपाली रोजगारी खोज्दै पुगेका छन्। यो भनेको पछिल्लो २७ वर्षमा वैदेशिक रोजगारीमा गएका कूल संख्याको ८३.३० प्रतिशत हो।

पछिल्लो २७ वर्षमा मध्यपूर्वका साउदी अरब, युएई, कुवेत, बहराइन, ओमान, लेबनान, इजरायल र कतारमा ३२ लाख २४ हजार ८५ जना नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेका छन्। यो भनेको उक्त अवधिमा वैदेशिक रोजगारीमा गएका कूल संख्याको ५८.५९ प्रतिशत हो।

मलेसियामा उक्त अवधिमा १३ लाख ६० हजार १५६ जना नेपाली श्रम स्वीकृति लिएर पुगेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यो संख्या भनेको वैदेशिक रोजगारीमा गएकाहरुमध्ये २४.७१ प्रतिशत हो।

कुन देशमा कति

वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको श्रम, रोजगार र तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मलेसियामा बितेका २७ वर्षमा रोजगारी खोज्दै १३ लाख ६० हजार १५६ जना नेपाली पुगेका छन्।

मलेसियापछि ठूलो संख्या रोजगारी खोज्ने क्रममा कतार, साउदी अरब र युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन्। पछिल्लो २७ वर्षमा कतारमा १२ लाख ९७ हजार ५८०, साउदी अरबमा ९ लाख ६१ हजार ५३८ र युएईमा ६ लाख ८१ हजार ६ जना नेपाली पुगेका छन्।

यस्तै उक्त अवधिमा कुवतेमा १ लाख ६५ हजार २३६, बहराइनमा ५९ हजार ४१६, ओमानमा ३९ हजार ७०२, दक्षिण कोरियामा ६२ हजार ३५४, लेबनानमा १२ हजार ७७८, इजरायलमा ६ हजार ८२९, अफगानिस्तानमा १४ हजार ५६२ र जापानमा २० हजार २१७ जना नेपाली वैदेशिक रोजगारीका क्रममा पुगेका छन्।

मुख्य गन्तव्य: ५ राष्ट्र

वैदेशिक रोजगारीको सिलसिलामा नेपालीले रुचाएको प्रमुख ५ गन्तव्यमा– मलेसिया, साउदी अरब, युएई, कतार र कुवेत रहेका छन्। यी पाँच राष्ट्रमा मात्र पछिल्लो २७ वर्षमा ४४ लाख ६५ हजार ५१६ जना नेपालीले रोजगारी पाएका छन्। यो संख्या भनेको उक्त आवधिमा वैदेशिक रोजगारीमा गएकामध्ये ८१.१५ प्रतिशत हो। वैदेशिक रोजगारीमा गएका मध्ये १८.८५ प्रतिशत यी पाँच देश भन्दा बाहिर गएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्