काठमाडौं। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ छ।

हिजो नेपाली बजारमा सुनको मूल्य तोलाको ९६ हजार ८०० रूपैयाँ थियो। पछिल्लो एकसातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज भने ८०० रूपैयाँले उकालो लागेको हो।

एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रूपैयाँले घटेको थियो। महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९७ हजार १०० रूपैयाँ तोकेको छ। यसैगरी, चाँदीको मूल्य तोलाको १३४५ रूपैयाँ कायम भएको छ।

हिजो महासंघले चाँदीको मूल्य तोलामा एक ३१० रूपैयाँ तोकेको थियो। चाँदी आज तोलामा ३५ रूपैयाँले बढेको हो।

" /> काठमाडौं। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ छ।

हिजो नेपाली बजारमा सुनको मूल्य तोलाको ९६ हजार ८०० रूपैयाँ थियो। पछिल्लो एकसातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज भने ८०० रूपैयाँले उकालो लागेको हो।

एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रूपैयाँले घटेको थियो। महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९७ हजार १०० रूपैयाँ तोकेको छ। यसैगरी, चाँदीको मूल्य तोलाको १३४५ रूपैयाँ कायम भएको छ।

हिजो महासंघले चाँदीको मूल्य तोलामा एक ३१० रूपैयाँ तोकेको थियो। चाँदी आज तोलामा ३५ रूपैयाँले बढेको हो।

"> एकसातादेखि घट्दै आएको सुनको भाउ तोलामा ८०० बढ्यो : Dekhapadhi
एकसातादेखि घट्दै आएको सुनको भाउ तोलामा ८०० बढ्यो  <p style="text-align: justify;">काठमाडौं। आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ छ।</p> <p style="text-align: justify;">हिजो&nbsp;नेपाली बजारमा सुनको मूल्य तोलाको ९६ हजार ८०० रूपैयाँ थियो।&nbsp;पछिल्लो एकसातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज भने ८०० रूपैयाँले उकालो लागेको हो।</p> <p style="text-align: justify;">एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रूपैयाँले घटेको थियो। महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९७ हजार १०० रूपैयाँ तोकेको छ। यसैगरी, चाँदीको मूल्य तोलाको १३४५ रूपैयाँ कायम भएको छ।</p> <p style="text-align: justify;">हिजो महासंघले चाँदीको मूल्य तोलामा एक ३१० रूपैयाँ तोकेको थियो। चाँदी आज तोलामा ३५ रूपैयाँले बढेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्