काठमाडौं। बेलायतमा रहेका नेपालीहरूले बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका ५९७ परिवारलाई सहयोग गरेका छन् ।

बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा लकडाउनका कारण रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढीपहिरो पीडितहरु समेत उनीहरूलाई खाद्यान्न लगायतका सामाग्रीहरू वितरण गरिउको हो।

पीडामा रहेकाहरूलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने निःस्वार्थ भावनाले विभिन्न १६ जिल्लामा २० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले बताए।

लकडाउनबाट प्रभावित उदयपुरको भुल्केका २० घर, चितवनको भरतपुरका २० घर, स्याङ्जाको पुतलीबजारका ४० घर, नेपालगञ्जका २० घर, सप्तरीको कञ्चनरुपका ३२ घर, कैलालीको धनगढीका ३० घर, दाङको घोराहीका ५० घर, जाजरकोटको भेरी नगरपालिकाका ६० घर, रुकुमको सानीभेरीका ४० घर र खोटाङको खोटेहाङका २० घर परिवारलाई सहयोग गरिएको छ।

यस्तै, लमजुङको बेँसीशहरका ६० घर, बाग्लुङ गल्कोटका ५० घर, मोरङ सुन्दरहरैँचाका ४० घर, म्याग्दी मालिका र धौलागिरीका १४५ घर, तनहुँ घिरिङका ६० घर र सिन्धुपाल्चोकको भोटेकोशीका ५० घरलाई खाद्यान्न साम सहयोग गरिएको छ।

सोसाइटीका नेपालस्थित प्रतिनिधि डा. बुद्धि नेपालीका अनुसार प्रति परिवार तीन हजार ५०० रूपैयाँ बराबरको प्याकेजमा ३० केजी चामल, ५ केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र साबुन वितरण गरिएको थियो।

भर्चुअल संवादमार्फत नेपालका दुर्गम गाउँ र बेलायतमा रहेका नेपालीहरुलाई जोडेर सार्वजनिक रुपमा स्थानीय जनप्रतिनिधि, सांसद र प्रशासन समेतको रोहबरमा राहत वितरण गरिएको हो।

" /> काठमाडौं। बेलायतमा रहेका नेपालीहरूले बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका ५९७ परिवारलाई सहयोग गरेका छन् ।

"> कोरोना र बाढी प्रभावित ५९७ विपन्‍न परिवारलाई खाद्यान्‍न सहयोग: Dekhapadhi
कोरोना र बाढी प्रभावित ५९७ विपन्‍न परिवारलाई खाद्यान्‍न सहयोग
काठमाडौं। बेलायतमा रहेका नेपालीहरूले बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका ५९७ परिवारलाई सहयोग गरेका छन् ।

बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा लकडाउनका कारण रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढीपहिरो पीडितहरु समेत उनीहरूलाई खाद्यान्न लगायतका सामाग्रीहरू वितरण गरिउको हो।

पीडामा रहेकाहरूलाई दुःख पर्दा सहयोग गर्नुपर्छ भन्ने निःस्वार्थ भावनाले विभिन्न १६ जिल्लामा २० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले बताए।

लकडाउनबाट प्रभावित उदयपुरको भुल्केका २० घर, चितवनको भरतपुरका २० घर, स्याङ्जाको पुतलीबजारका ४० घर, नेपालगञ्जका २० घर, सप्तरीको कञ्चनरुपका ३२ घर, कैलालीको धनगढीका ३० घर, दाङको घोराहीका ५० घर, जाजरकोटको भेरी नगरपालिकाका ६० घर, रुकुमको सानीभेरीका ४० घर र खोटाङको खोटेहाङका २० घर परिवारलाई सहयोग गरिएको छ।

यस्तै, लमजुङको बेँसीशहरका ६० घर, बाग्लुङ गल्कोटका ५० घर, मोरङ सुन्दरहरैँचाका ४० घर, म्याग्दी मालिका र धौलागिरीका १४५ घर, तनहुँ घिरिङका ६० घर र सिन्धुपाल्चोकको भोटेकोशीका ५० घरलाई खाद्यान्न साम सहयोग गरिएको छ।

सोसाइटीका नेपालस्थित प्रतिनिधि डा. बुद्धि नेपालीका अनुसार प्रति परिवार तीन हजार ५०० रूपैयाँ बराबरको प्याकेजमा ३० केजी चामल, ५ केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र साबुन वितरण गरिएको थियो।

भर्चुअल संवादमार्फत नेपालका दुर्गम गाउँ र बेलायतमा रहेका नेपालीहरुलाई जोडेर सार्वजनिक रुपमा स्थानीय जनप्रतिनिधि, सांसद र प्रशासन समेतको रोहबरमा राहत वितरण गरिएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्