काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट सेयरधनीलाई बोनस (लाभांश) घोषणा गरेको छ।

भदौ १० गते बसेको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको हो। कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ। जसअनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र तीन करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्न मिल्छ।

बोनस सेयर पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ प्रतिशत बोनस वितरण गरेको थियो।

" /> काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट सेयरधनीलाई बोनस (लाभांश) घोषणा गरेको छ।

भदौ १० गते बसेको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको हो। कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ। जसअनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र तीन करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्न मिल्छ।

बोनस सेयर पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ प्रतिशत बोनस वितरण गरेको थियो।

"> फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्‍यो लाभांश, कति पाउँछन् सेयरधनीले ?: Dekhapadhi सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको छ।
• कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्‍यो लाभांश, कति पाउँछन् सेयरधनीले ?
काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट सेयरधनीलाई बोनस (लाभांश) घोषणा गरेको छ।

भदौ १० गते बसेको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले १३.६८ प्रतिशत लाभांश समेत प्रस्ताव गरेको हो। कम्पनीले ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ। जसअनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र तीन करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्न मिल्छ।

बोनस सेयर पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ प्रतिशत बोनस वितरण गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्