काठमाडौं। आगामी १५ वर्ष भित्रमा कार्यन्वयन सक्ने गरी ५० वर्षसम्मको तथ्यांक प्रक्षेपण गरेर १०० वर्षपछिसम्मको सोचसहित पशुपति क्षत्रे विकास कोषले तयार पारेको बुहद गुरूयोजना अहिले परिमार्जनको क्रममा छ।

गत आर्थिक वर्षमा नै गुरूयोजना तयार गरी चालू आर्थिक वर्षबाट कार्यान्वयन शुरू गर्ने कोषको योजना भए पनि गुरूयोजनामा समेटिएका कतिपय कार्यक्रममा पशुपति क्षेत्र वरपरका स्थानीयले विरोध गरेपछि अहिले परिमार्जनको क्रममा छ।

विशेषगरी, काठमाडौं महानगरपालिका- ८ का स्थानीयले गुरूयोजनाको चर्को विरोध गरेका थिए। वडा नम्बर ८ मा देउपाटन र नवाली टोल पर्छ। देउपाटन त्यस्तो ठाउँ हो जहाँ पशुपतिका भण्डारीहरूलाई बसोबासका लागि पशुपतिको जग्गा उपलब्ध गराइएको थियो। कतिपय भण्डारीहरूले उक्त जग्गा र त्यहाँ बनाइएका घरहरू अहिले अरूलाई बेचिसकेका छन्।

नवाली टोलमा पशुपतिमा पूजा आराधना र जात्रा पर्व चलाउने नौ जातीहरूको बसोबास गराइएको थियो। तर, उनीहरूले पनि बाहिरका अन्य व्यक्तिहरूलाई जग्गा तथा त्यहाँ बनेको घर बिक्री गरिसकेका छन्।

पशुपति क्षेत्र विकास कोषले ती लगायत अन्य बस्तीलाई पनि व्यवस्थित र कतिपयलाई हटाउनेसम्मका योजनासहित गुरूयोजना प्रस्ताव गरेको थियो। उक्त गुरूयोजनाका विरूद्ध स्थानीयले आन्दोलन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई एक महीनाको समय दिएर गुरूयोजनाको विषयमा थप अध्ययन गरेर आवश्यक परे परिमार्जन गर्न निर्देशन दिएका थिए।

अहिले पशुपति क्षेत्र विकास कोष र मन्त्रालयले गुरूयोजना अध्ययन गरी आवश्यक सुझाव दिन भन्दै प्रस्तावित गुरूयोजा सार्वजनिक गरेको छ।

सरकारले पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ। पशुपति क्षेत्रको विकास र त्यहाँ पुरातात्विक एवं धार्मिक सम्पदाको संक्षरण गर्ने र केही आधुनिक संरचना बनाउने योजना सहित तयार गरिएको गुरूयोजना अन्तर्गत कुल ३३ अर्ब ६ करोड ६४ लाख ५१ हजार रूपैयाँ खर्च हुने प्रारम्भिक आकलन छ।

पशुपतिको क्षेत्रफलमा पर्ने जग्गालाई चार उपक्षेत्रमा विभाजन गरेर गुरूयोजना तयार गरिएको छ। र, गुरूयोजना कार्यान्वयनका लागि विभिन्न चरणहरू तोकिएका छन्। प्रथम चरण अन्तर्गत आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्ममा गर्ने कामहरू तोकिएको छ।

त्यसैगरी, दोस्रो चरणमा २०८२/८३ देखि २०८६/८७ सम्म र तेस्रो चरण अन्तर्गत आर्थिक वर्ष २०८७/८८ देखि २०९१/९२ सम्मका योजनाहरू गुरूयोजनामा प्रस्ताव गरिएका छन्।

स्वदेश र विदेशबाट आएका दर्शनार्थीहरू केही समय हिडेरै पशुपतिको दर्शन गर्न रूचाउने हुँदा दर्शनपथ निर्माणको योजना बनाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन्।

आर्थिक वर्ष २०७६/७७ मा गुरूयोजा तयारी र स्वीकृतिको काम सक्ने र चालु आर्थिक वर्षबाट कार्यान्वयन शुरू गर्ने सोचसहित पशुपति क्षेत्रको गुरूयोजना तयार गरिएको भए पनि अहिलेसम्म यो स्वीकृत नै हुन सकेको छैन्। बरु झन् विवादमा परिरहेको छ।

गुरूयोजनामा पशु्पति क्षेत्रलाई वायु र ध्वनी प्रदुशषण मुक्त बनाउन पशुपति वरीपरिको ठूला सकडको विकल्प खोज्ने र ती ठाउँमा सम्पदामैत्री मार्ग बनाउने प्रस्ताव गरिएको छ।

प्रदुषणसम्बन्धी मापदण्ड पूरा नगरेका सवारीसाधनलाई तिलगंगा–बत्तिसपुतलि र कालोपुल सडकबाट गौशला हुँदै तिलगंगा र चावहिलतिर जान र चावहिल सिफल र मित्रपार्कबाट गौशलातर्फ प्रवेशमा रोक लगाउने योजना गुरूयोजनामा समेटिएको छ।

त्यसैगरी, पुरातात्विक सम्पदा क्षेत्रमा ठूला सवारी चल्ने सडक सम्पदामैत्री नहुने भएकाले तिलगंगा, गौशाला, चाबहिल सडकखण्डको विकल्प खोज्नुपर्ने र अन्य विकल्प नभएमा अहिलेको चक्रपथलाई पिंगलस्थानबाट अण्डरग्राउण्ड गरी कालोपुल निकालेर धोबी खोला किनारको सडकलाई चक्रपथमा रूपान्तरण गरी ओम अस्पतालको छेउको धोबीखोलाको पुलमा जोड्ने विकल्प गुरूयोजनामा प्रस्ताव गरिएको छ।

दर्शनपथको निर्माण

त्यसैगरी, पशुपति क्षेत्रमा दर्शनपथको निर्माण गर्ने प्रस्ताव पनि गुरूयोजनामा गरिएको छ। स्वदेश र विदेशबाट आएका दर्शनार्थीहरू केही समय हिडेरै पशुपतिको दर्शन गर्न रूचाउने हुँदा दर्शनपथ निर्माणको योजना बनाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन्।

'दर्शनपथ बज्रेश्वरी उत्तरको पूर्वी छेउबाट प्रारम्भ भएर हंसमण्डप पूर्वबाट पञ्चदेवल हुँदै पशुपति प्रांगणको दक्षिण ढोकामा पुग्दछ र त्यहाँबाट दर्शनाथीहरूको संख्याको आधारमा पूर्वी, दक्षिण र पश्चिम ढोकाबाट मन्दिरप्रांगण प्रवेश गर्ने गरी तीनतिर विभक्त हुन्छ', गुरूयोजनामा उल्लेख छ।

दर्शनपथ निर्माण गर्दा प्रारम्भ विन्दूमै स्नानघर, शौचालय, बहुमुल्य सामान सुरक्षा कक्ष सहितको सूचना केन्द्र निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।

पशुपतिको प्रांगण विस्तार

पशुपति र गुह्येश्वरीको प्रांगन विस्तारको योजना पनि गुरूयोजनामा समेटिएको छ। पशुपतिको प्राङ्गण विस्तार गर्दा भजनघर, रुद्रागारेश्वर सत्तल, लक्ष्मीनारायण मन्दिर, कपिलमुनी आश्रम, बद्रीनाथ सदावर्त सत्तल, बासुकी आश्रम, गुप्तेश्वर तथा बिरामी कुरुवा सत्तल, मलामी सत्तल, भोग पाकशाला, दक्षिण ढोका सत्तल लगायको पुनसंरचना गरी अनावश्यक संरचना हटाएर अन्य संरचनाको उचाई, शैली र छाना आदिमा एकरूप देखिने गरी पुननिर्माण गरिनुपर्ने गुरूयोजनामा भनिएको छ।

त्यसका लागि महेन्द्र सहारा र सप्तमी सत्तलको बाहिर निस्केको उत्तरदक्षिणको भागलाई हटाउनुपर्ने र भजन घरको पुननिर्माण गर्दा माथिल्लो तलाको उपयोगिताको बारेमा स्पष्ट हुनुपर्ने भनिएको छ।

पार्किङ व्यवस्था

साना सवारी साधान लिएर पशुपतिनाथको दर्शन गर्न आउने धेरै हुने भएकाले साना सवारी साधनको व्यवस्थापन हुने गरी पार्किङ बनाउनुपर्ने सुझाव गुरूयोजनमा समेटिएको छ।

त्यसका लागि बागमती पुल पश्चिममा रहेको बज्रेश्वरी मन्दिर क्षेत्रदेखि चक्रपथलाई गौशालासम्म केही उठाएर निर्माण गरी त्यसमुनिको भागमा अण्डरग्राउण्ड पार्किङ बनाउनुपर्ने प्रस्ताव गुरूयोजनामा गरिएको छ। उक्त खण्डको सडक माथि उठाउँदा सवारी साधनका यात्रुले समेत पशुपतिको मन्दिर राम्रोसँग देख्न सक्ने भएकाले यस्तो प्रस्ताव गरिएको खतिवडाले बताए।

पशुपति अध्ययन केन्द्र

पशुपतिको अध्यय गर्न देश तथा विदेशबाट आउने अध्येता तथा अनुसन्धातालाई लक्षित गरेर पशुपति अध्ययन केन्द्र निर्माण गर्ने योजना प्रस्ताव गरिएको छ। त्यस्तो अध्ययन केन्द्रमा पुस्तकालय, प्राचीन लालमोहर, ताडपत्र, अभिलेख संकलन सहित अध्ययन कक्ष, गोष्ठि कक्ष, प्रशासनिक कक्ष लगायतको व्यवस्था हुनुपर्ने गुरूयोजनामा उल्लेख छ।

पशुपति क्षेत्रमा आउने भक्तजन, सन्त महन्त, अनाथ, दीन दुःखी सबैका लागि भगवान पशुपतिनाथको प्रसादको रूपमा निःशुल्क भोजनको व्यवस्था गर्न अन्नदान भवन निर्माण गर्ने योजना पनि गुरूयोजनामा उल्लेख गरिएको छ। वनकाली उद्यानको उत्तरतर्फ रहेको जग्गामा यस्तो भवन बनाउन सुझाइएको छ।

त्यसैगरी, पशुपति क्षेत्रको भण्डारखाल बगैंचा दक्षिण पश्चिम भागमा गौशाला रातोपुल सडकसँगै जोडिएको केही जमिन प्रयोग विहिन अवस्थामा रहेकोले त्यहाँ बहु-उद्देश्यीय पशुपति साधना केन्द्र निर्माण गर्नुपर्ने प्रस्ताव गुरूयोजनामा गरिएको छ।

यस्तो बहुउद्देश्यीय साधना केन्द्रमा ध्यानस्थल, सत्सङ्ग, भोजनालय, आवास, बजार सुविधा, सूचना केन्द्र, प्राथमिक स्वास्थ्य सेवा, पार्किङ जस्ता सुविधासहितको संरचना बनाइनुपर्ने योजना भनिएको छ

त्यसैगरी, यज्ञशाला निर्माणको योजना उल्लेख गर्दै गुरूयोजनामा प्रस्ताव गरिएको छ, 'रूद्रागारेश्वर प्रांगणमा शास्त्रसम्मत यज्ञशालाको व्यवस्था गरेर कामना अनुसारको पूजा, पाठ, यज्ञ हवन आदि कार्यका लागि आवश्यक कुण्डहरू तथा यज्ञीक उपकरण समेतको व्यवस्था गरी नियमित हवनादि कार्यक्रम सञ्चालन गर्ने सोच प्रस्तुत योजनमा राखिएको छ।'

बाग्मतीको जलप्रवह प्रवर्द्धन, भूक्षय नियन्त्रण तथा हरियाली प्रवद्र्धनको कार्यक्रम पनि गुरूयोजनामा समेटिएको छ।

तिलगङ्गा आँखा अस्पतालसँगै खाली रहेको जग्गामा बहुउद्देश्यीय भवन निर्माण गरी भूँइतला र दक्षिणतिरको भाग पार्किङको लागि प्रयोग गर्न सकिने भनिएको छ।
त्यसैगरी, शिवशक्ति लीला भवन, त्रिविक्रम मन्दिर, पशुपति क्षेत्र प्रदक्षिणा पथ निर्माण लगायतका योजना गुरूयोजनामा समेटिएको छ।

पशुपति सभा भवन निर्माण गर्ने, पशुपति आगम घर बनाउने लगायतका महत्वकांक्षी योजना छ।

" /> काठमाडौं। आगामी १५ वर्ष भित्रमा कार्यन्वयन सक्ने गरी ५० वर्षसम्मको तथ्यांक प्रक्षेपण गरेर १०० वर्षपछिसम्मको सोचसहित पशुपति क्षत्रे विकास कोषले तयार पारेको बुहद गुरूयोजना अहिले परिमार्जनको क्रममा छ।

"> ३३ अर्ब खर्च गर्ने गरी बनाइएको पशुपति क्षेत्रको यस्ता छन् आधुनिक पूर्वाधार योजना : Dekhapadhi
तस्वीर : नेपाल पर्यटन बोर्ड।
३३ अर्ब खर्च गर्ने गरी बनाइएको पशुपति क्षेत्रको यस्ता छन् आधुनिक पूर्वाधार योजना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्