काठमाडाैं। विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एअरले १४८ यात्रु काठमाडौं ल्याएको छ।

त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भए।

थप नेपालीको उद्धारका लागि आज राति नेपाल एअरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ।

आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ। भुटानको ड्रक एअरले बिहान पारोबाट काठमाडौं चार्टर्ड उडान गर्दैछ।

नेपाल एअरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एअरलाइन्सले अबुधाबी र श्रीएअरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ। रासस

" /> काठमाडाैं। विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन्।

"> २६० नेपाली स्वदेश फर्किए: Dekhapadhi
२६० नेपाली स्वदेश फर्किए

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्