काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अब कोही पनि मजदुरले आफ्नो पहिचानबाट वञ्चित हुनु नपर्ने बताएका छन्।

आज श्रमिक सूचना बैंकको उद्घाटन गर्दै उनले सबै क्षेत्र र वर्गका श्रमिकले अब पहिचान पाउने बताएका हुन्।

‘‘कृषि मजदुरलाई अहिलेसम्म कहीँ पनि श्रमिकको श्रेणीमा राखिएको अवस्था छैन,’’ सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘‘अब कृषि क्षेत्रमा हलोकोदालो गर्ने श्रमिकलेसमेत आफ्नो पहिचान पाउनेछन्। सबै वर्गका श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा जोडिन पाउनेछन्।’’

नेपालको लागि यो एकदमै नयाँ अवधारणा भएको उनले बताए। ‘‘औपचारिक तथा अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने वास्तविक तथ्यांक नहुँदा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न समस्या थियो,’’ उनले भने, ‘‘श्रमिक सूचना बैंक सुरू भएपछि अब मुलुकका सबै श्रमिकको तथ्यांक जुनसुकै बेला पाउन सकिने र नीति, कार्यक्रम निर्माणमासमेत सहयोग पुग्नेछ।’’

श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–१९ वर्ष उमेरका) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण ‘रियल टाइम इन्फर्मेसन’ श्रमिक सूचना बैंकमा उपलब्ध हुने उनले बताए।

" /> काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अब कोही पनि मजदुरले आफ्नो पहिचानबाट वञ्चित हुनु नपर्ने बताएका छन्।

आज श्रमिक सूचना बैंकको उद्घाटन गर्दै उनले सबै क्षेत्र र वर्गका श्रमिकले अब पहिचान पाउने बताएका हुन्।

‘‘कृषि मजदुरलाई अहिलेसम्म कहीँ पनि श्रमिकको श्रेणीमा राखिएको अवस्था छैन,’’ सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘‘अब कृषि क्षेत्रमा हलोकोदालो गर्ने श्रमिकलेसमेत आफ्नो पहिचान पाउनेछन्। सबै वर्गका श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा जोडिन पाउनेछन्।’’

नेपालको लागि यो एकदमै नयाँ अवधारणा भएको उनले बताए। ‘‘औपचारिक तथा अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने वास्तविक तथ्यांक नहुँदा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न समस्या थियो,’’ उनले भने, ‘‘श्रमिक सूचना बैंक सुरू भएपछि अब मुलुकका सबै श्रमिकको तथ्यांक जुनसुकै बेला पाउन सकिने र नीति, कार्यक्रम निर्माणमासमेत सहयोग पुग्नेछ।’’

श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–१९ वर्ष उमेरका) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण ‘रियल टाइम इन्फर्मेसन’ श्रमिक सूचना बैंकमा उपलब्ध हुने उनले बताए।

"> अब सबैखाले श्रमिकहरूको विवरण एकै ठाउँबाट : Dekhapadhi
अब सबैखाले श्रमिकहरूको विवरण एकै ठाउँबाट
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अब कोही पनि मजदुरले आफ्नो पहिचानबाट वञ्चित हुनु नपर्ने बताएका छन्।

आज श्रमिक सूचना बैंकको उद्घाटन गर्दै उनले सबै क्षेत्र र वर्गका श्रमिकले अब पहिचान पाउने बताएका हुन्।

‘‘कृषि मजदुरलाई अहिलेसम्म कहीँ पनि श्रमिकको श्रेणीमा राखिएको अवस्था छैन,’’ सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘‘अब कृषि क्षेत्रमा हलोकोदालो गर्ने श्रमिकलेसमेत आफ्नो पहिचान पाउनेछन्। सबै वर्गका श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा जोडिन पाउनेछन्।’’

नेपालको लागि यो एकदमै नयाँ अवधारणा भएको उनले बताए। ‘‘औपचारिक तथा अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने वास्तविक तथ्यांक नहुँदा नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न समस्या थियो,’’ उनले भने, ‘‘श्रमिक सूचना बैंक सुरू भएपछि अब मुलुकका सबै श्रमिकको तथ्यांक जुनसुकै बेला पाउन सकिने र नीति, कार्यक्रम निर्माणमासमेत सहयोग पुग्नेछ।’’

श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–१९ वर्ष उमेरका) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण ‘रियल टाइम इन्फर्मेसन’ श्रमिक सूचना बैंकमा उपलब्ध हुने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्