काठमाडौं। सरकारले थप तीनवटा देशसँग हवाई सम्झौता गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन सबै वायुृसेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरेको छ।

त्यस्तै नेपालीहरू स्वदेश फिर्तिलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन्।

समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यूलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णयसमेत गरेको मन्त्रालयले जनाएको छ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनहरूलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

" /> काठमाडौं। सरकारले थप तीनवटा देशसँग हवाई सम्झौता गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन सबै वायुृसेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरेको छ।

त्यस्तै नेपालीहरू स्वदेश फिर्तिलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन्।

समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यूलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णयसमेत गरेको मन्त्रालयले जनाएको छ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनहरूलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

"> थप तीन देशसँग हवाई सम्झौता हुँदै, उद्धार उडानमा बढी भाडा नलिन एअरलाइन्सहरूलाई सचेत गराइने: Dekhapadhi
थप तीन देशसँग हवाई सम्झौता हुँदै, उद्धार उडानमा बढी भाडा नलिन एअरलाइन्सहरूलाई सचेत गराइने
काठमाडौं। सरकारले थप तीनवटा देशसँग हवाई सम्झौता गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन सबै वायुृसेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरेको छ।

त्यस्तै नेपालीहरू स्वदेश फिर्तिलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन्।

समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्यूलगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णयसमेत गरेको मन्त्रालयले जनाएको छ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनहरूलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्