काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा पानी उद्योगमा सिल गरेको छ। गोकर्णेश्वरका ४ वटा पानी उद्योगमा अनुगमन गर्ने क्रममा गोर्खा वेभरेज र डाँफे मिनरल वाटर उद्योगमा सिल गरिएको हो।
विभागको अनुगमनको क्रममा गोर्खा वेभरेजले पानी बोरिङ्ग गर्ने अनुमति नलिई बोरिङ्गको पानी उत्पादन तथा प्रशोधन गरेर बेच्ने गरेको पाइएको थियो। उक्त उद्योगले खाद्य अनुज्ञापत्र नविकरण नगरेको समेत पाइएको विभागले जानकारी दिएको छ।
यस्तै, डाँफे मिनरल वाटरले खाद्य अनुज्ञापत्र तथा ट्रेडमार्क लगायतका कागजपत्र देखाउन नसकेपछि सिलबन्दी गरिएको बताइएको छ।
त्यसबाहेकका अन्य दुई कम्पनीलाई माग गरिएको आवश्यक कागजपत्र लिएर एक सातामा वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

चार पानी उद्योग कारबाहीमा: Dekhapadhi
गोर्खा वेभरेज र डाँफे मिनरल वाटर उद्योगमा सिलबन्दी।
एउटाले बोरिङ्गको अनुमति नलिइ र अर्कोले ट्रेडमार्क बिना नै कारोबार गर्दैआएका थिए।
दुई उद्योगलाई ७ दिनभित्र विभागमा उपस्थित हुन आदेश।
चार पानी उद्योग कारबाहीमा