काठमाडौं। जिल्ला प्रशासन कार्यालयले मापदण्ड बनेपछि मात्रै होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा गर्ने/नगर्ने विषयमा छलफल गरेपछि मात्रै होम डेलिभरीको निर्णय लिइने बताए।
उनले भने, "होम डेलिभरी व्यवसाय सञ्चालनबारे एउटा समिति गठन गरेका छौं। उक्त समितिले मापदण्ड तयार पारेपछि अनुमति दिइनेछ।" त्यसअघि घरघरमा सामान पुर्याउने कम्पनीहरुलाई निषेधाज्ञामा व्यवसाय गर्न दिने कुनै योजना नरहेको उनले देखापढीलाई बताए। अहिले बन्द रहेका होम डेलिभरी व्यवसायका सम्बन्धमा पनि भोलि नै निर्णय गरिने समेत उनले जानकारी दिए।
" />

">
काठमाडौंका सीडीओ भन्छन्- 'मापदण्ड नबनेसम्म होम डेलिभरी व्यवसाय चल्न दिने योजना छैन': Dekhapadhi
काठमाडौंका सीडीओ भन्छन्- 'मापदण्ड नबनेसम्म होम डेलिभरी व्यवसाय चल्न दिने योजना छैन'
<p style="text-align: justify;">काठमाडौं। जिल्ला प्रशासन कार्यालयले मापदण्ड बनेपछि मात्रै होम डेलिभरी व्यवसाय सञ्चालन गर्न दिने जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा गर्ने/नगर्ने विषयमा छलफल गरेपछि मात्रै होम डेलिभरीको निर्णय लिइने बताए।</p>
<p style="text-align: justify;">उनले भने, "होम डेलिभरी व्यवसाय सञ्चालनबारे एउटा समिति गठन गरेका छौं। उक्त समितिले मापदण्ड तयार पारेपछि अनुमति दिइनेछ।" त्यसअघि घरघरमा सामान पुर्‍याउने कम्पनीहरुलाई निषेधाज्ञामा व्यवसाय गर्न दिने कुनै योजना नरहेको उनले देखापढीलाई बताए। अहिले बन्द रहेका होम डेलिभरी व्यवसायका सम्बन्धमा पनि भोलि नै निर्णय गरिने समेत उनले जानकारी दिए।<br />
</p>