काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीका कारण आयात घट्दा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्र कठिन बाटोमै रहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिइरहेको महामारीका कारण ठूलो संख्याका नेपालीहरुले रोजगारी गुमाइरहनु राष्ट्रिय अर्थतन्त्रको लागि घातक रहेको नेता पाण्डेको बुझाइ छ। “देशभित्रमात्र नभई विदेशमा काम गरिरहेका लाखौं नेपाली पनि कोरोनाका कारण बेरोजगार हुने अवस्था सिर्जना भएको छ।

विदेशमा बेरोजगार भएर लाखौं युवा नेपाल फर्किँदा अर्थतन्त्रमा ठूलो नोक्सान हुुन्छ,” देखापढीसँगको कुराकानीमा पूर्व मन्त्री पाण्डेले भने, “पूरा विश्वको अर्थतन्त्रमा कोरोनाका कारण ठूलो गिरावट आएकाले हामीलाई पनि गम्भीर असर हुनेछ।”

मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहने गरेको प्रसङ्ग कोट्याउँदै महामारीका कारण सबैखाले उद्योग धन्दा तथा व्यापार व्यावसाय रोकिएकाले समस्या सोचेभन्दा कठिन हुने उनले आकलन गरे। लामो समयको लकडाउनका कारण केन्द्रीय तथ्यांक विभागले गरेको २.३ प्रतिशत कुल ग्राहस्थ उत्पादन (जीडीपी) हुने आकलन पनि पूरा हुनेमा पूर्वमन्त्री पाण्डेले शंका व्यक्त गरे।

“वैशाखसम्ममात्र लकडाउन होला भन्ने आधारमा त्यस्तो आकलन गरिएको थियो। तर अवस्था अझै पनि सुधारिएको छैन। जसले गर्दा जीडीपी अझै खुम्चिन सक्छ,” उनले थपे, “निषेधाज्ञा खुल्ने निश्चित नहुँदा अब जीडीपी १ प्रतिशतभन्दा माथि जाँदैन भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनिसकेको छ।”

यातायात, शिक्षा, पर्यटन लगायतका व्यावसाय पूर्ण रुपमा बन्द रहँदा तथा ट्रेडिङ (ब्यापार) पनि ठप्प भएकाले अर्थतन्त्र पूरा प्रभावित हुने उनले बताए। “समग्र अर्थतन्त्रमा ट्रेडिङ बिजिनेसको २२/२३ प्रतिशत योगदान रहन्छ। यातायात क्षेत्र र निजी विद्यालयहरुले पनि लाखौं रोजगारी सिर्जना गरिरहेका छन्। तर यी सबथोक बन्द हुँदा ठूलो समस्या पैदा भएको छ,” उनले भने।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीका कारण आयात घट्दा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्र कठिन बाटोमै रहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिइरहेको महामारीका कारण ठूलो संख्याका नेपालीहरुले रोजगारी गुमाइरहनु राष्ट्रिय अर्थतन्त्रको लागि घातक रहेको नेता पाण्डेको बुझाइ छ। “देशभित्रमात्र नभई विदेशमा काम गरिरहेका लाखौं नेपाली पनि कोरोनाका कारण बेरोजगार हुने अवस्था सिर्जना भएको छ।

विदेशमा बेरोजगार भएर लाखौं युवा नेपाल फर्किँदा अर्थतन्त्रमा ठूलो नोक्सान हुुन्छ,” देखापढीसँगको कुराकानीमा पूर्व मन्त्री पाण्डेले भने, “पूरा विश्वको अर्थतन्त्रमा कोरोनाका कारण ठूलो गिरावट आएकाले हामीलाई पनि गम्भीर असर हुनेछ।”

मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहने गरेको प्रसङ्ग कोट्याउँदै महामारीका कारण सबैखाले उद्योग धन्दा तथा व्यापार व्यावसाय रोकिएकाले समस्या सोचेभन्दा कठिन हुने उनले आकलन गरे। लामो समयको लकडाउनका कारण केन्द्रीय तथ्यांक विभागले गरेको २.३ प्रतिशत कुल ग्राहस्थ उत्पादन (जीडीपी) हुने आकलन पनि पूरा हुनेमा पूर्वमन्त्री पाण्डेले शंका व्यक्त गरे।

“वैशाखसम्ममात्र लकडाउन होला भन्ने आधारमा त्यस्तो आकलन गरिएको थियो। तर अवस्था अझै पनि सुधारिएको छैन। जसले गर्दा जीडीपी अझै खुम्चिन सक्छ,” उनले थपे, “निषेधाज्ञा खुल्ने निश्चित नहुँदा अब जीडीपी १ प्रतिशतभन्दा माथि जाँदैन भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनिसकेको छ।”

यातायात, शिक्षा, पर्यटन लगायतका व्यावसाय पूर्ण रुपमा बन्द रहँदा तथा ट्रेडिङ (ब्यापार) पनि ठप्प भएकाले अर्थतन्त्र पूरा प्रभावित हुने उनले बताए। “समग्र अर्थतन्त्रमा ट्रेडिङ बिजिनेसको २२/२३ प्रतिशत योगदान रहन्छ। यातायात क्षेत्र र निजी विद्यालयहरुले पनि लाखौं रोजगारी सिर्जना गरिरहेका छन्। तर यी सबथोक बन्द हुँदा ठूलो समस्या पैदा भएको छ,” उनले भने।

"> अर्थतन्त्र कठिन बाटोमै- पाण्डे: Dekhapadhi
अर्थतन्त्र कठिन बाटोमै- पाण्डे
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारीका कारण आयात घट्दा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्र कठिन बाटोमै रहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिइरहेको महामारीका कारण ठूलो संख्याका नेपालीहरुले रोजगारी गुमाइरहनु राष्ट्रिय अर्थतन्त्रको लागि घातक रहेको नेता पाण्डेको बुझाइ छ। “देशभित्रमात्र नभई विदेशमा काम गरिरहेका लाखौं नेपाली पनि कोरोनाका कारण बेरोजगार हुने अवस्था सिर्जना भएको छ।

विदेशमा बेरोजगार भएर लाखौं युवा नेपाल फर्किँदा अर्थतन्त्रमा ठूलो नोक्सान हुुन्छ,” देखापढीसँगको कुराकानीमा पूर्व मन्त्री पाण्डेले भने, “पूरा विश्वको अर्थतन्त्रमा कोरोनाका कारण ठूलो गिरावट आएकाले हामीलाई पनि गम्भीर असर हुनेछ।”

मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहने गरेको प्रसङ्ग कोट्याउँदै महामारीका कारण सबैखाले उद्योग धन्दा तथा व्यापार व्यावसाय रोकिएकाले समस्या सोचेभन्दा कठिन हुने उनले आकलन गरे। लामो समयको लकडाउनका कारण केन्द्रीय तथ्यांक विभागले गरेको २.३ प्रतिशत कुल ग्राहस्थ उत्पादन (जीडीपी) हुने आकलन पनि पूरा हुनेमा पूर्वमन्त्री पाण्डेले शंका व्यक्त गरे।

“वैशाखसम्ममात्र लकडाउन होला भन्ने आधारमा त्यस्तो आकलन गरिएको थियो। तर अवस्था अझै पनि सुधारिएको छैन। जसले गर्दा जीडीपी अझै खुम्चिन सक्छ,” उनले थपे, “निषेधाज्ञा खुल्ने निश्चित नहुँदा अब जीडीपी १ प्रतिशतभन्दा माथि जाँदैन भनेर अन्तर्राष्ट्रिय मुद्रा कोषले भनिसकेको छ।”

यातायात, शिक्षा, पर्यटन लगायतका व्यावसाय पूर्ण रुपमा बन्द रहँदा तथा ट्रेडिङ (ब्यापार) पनि ठप्प भएकाले अर्थतन्त्र पूरा प्रभावित हुने उनले बताए। “समग्र अर्थतन्त्रमा ट्रेडिङ बिजिनेसको २२/२३ प्रतिशत योगदान रहन्छ। यातायात क्षेत्र र निजी विद्यालयहरुले पनि लाखौं रोजगारी सिर्जना गरिरहेका छन्। तर यी सबथोक बन्द हुँदा ठूलो समस्या पैदा भएको छ,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्