काठमडौं। सामसुङले प्रिमियम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जे फोल्ड सार्वजनिक गरेको छ।
यो स्मार्टफोन अनप्याक्ड २०२०-२ भर्चुअल इभेन्टको आयोजना गरेर सार्वजनिक गरिएको हो।
यो स्मार्टफोनमा फोल्ड गर्न सकिने डिस्प्ले छ। जुन गत वर्ष सार्वजनिक गरिएको फोल्डेबल मोबाइलको अपडेटेड उत्पादन हो।
गत वर्ष सामसुङले ग्यालेक्सी जेड फ्लिप सार्वजनिक गरेको थियो।
हालै सार्वजनिक भएको ग्यालेक्सी जेड फोल्ड २ मा ६.६ इन्चको डाइनामिक एमोलेड इन्फिनिटी ओ डिस्प्ले राखिएको छ। त्यस्तै यो स्मार्टफोनमा ६.२ इन्चको डिस्प्ले पनि छ। जसलाई कभर डिस्प्ले भनिने छ।
कभर डिस्प्ले पातलो छ र बजेल्स भएकाले यसअघि फोल्डेबल डिस्प्लेमा देखिने समस्या अब देखिने छैन। त्यसैले कभर डिस्प्लेबाट नै अब धेरै कुरा गर्न सकिने छ।
ग्यालेक्सी जेड फोल्ड–२ मा क्वालकम स्नापड्रागन ८६५ प्रोसेसर दिइएको छ। यसमा १२ जीबीसम्म र्‍याम र २५६ जीबीसम्म इन्टरनल स्टोरेज पनि दिइएको छ।
त्यस्तै, यो स्मार्टफोनमा वायरलेस चार्जिङ सुविधासहित ४५०० एमएएचको ब्याट्री राखिएको छ। रिभर्स वायरलेस चार्जिङसहित फोनको एक छेउमा फिङ्गरप्रिन्ट स्क्यानर दिइएको छ।
तर, यो स्मार्टफोनमा क्यामरा भने फ्लेक्जिबल छैन। यसको अर्थ सामसुङको एस २० र नोट २० सिरिजमा जस्तो क्यामरा हुनेछैन।
" /> काठमडौं। सामसुङले प्रिमियम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जे फोल्ड सार्वजनिक गरेको छ।
"> सामसुङले सार्वजनिक गर्‍याे प्रिमियम फोल्डेबल स्मार्टफोन जेड फोल्ड-२: Dekhapadhi
सामसुङले सार्वजनिक गर्‍याे प्रिमियम फोल्डेबल स्मार्टफोन जेड फोल्ड-२
काठमडौं। सामसुङले प्रिमियम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जे फोल्ड सार्वजनिक गरेको छ।
यो स्मार्टफोन अनप्याक्ड २०२०-२ भर्चुअल इभेन्टको आयोजना गरेर सार्वजनिक गरिएको हो।
यो स्मार्टफोनमा फोल्ड गर्न सकिने डिस्प्ले छ। जुन गत वर्ष सार्वजनिक गरिएको फोल्डेबल मोबाइलको अपडेटेड उत्पादन हो।
गत वर्ष सामसुङले ग्यालेक्सी जेड फ्लिप सार्वजनिक गरेको थियो।
हालै सार्वजनिक भएको ग्यालेक्सी जेड फोल्ड २ मा ६.६ इन्चको डाइनामिक एमोलेड इन्फिनिटी ओ डिस्प्ले राखिएको छ। त्यस्तै यो स्मार्टफोनमा ६.२ इन्चको डिस्प्ले पनि छ। जसलाई कभर डिस्प्ले भनिने छ।
कभर डिस्प्ले पातलो छ र बजेल्स भएकाले यसअघि फोल्डेबल डिस्प्लेमा देखिने समस्या अब देखिने छैन। त्यसैले कभर डिस्प्लेबाट नै अब धेरै कुरा गर्न सकिने छ।
त्यस्तै, यो स्मार्टफोनमा वायरलेस चार्जिङ सुविधासहित ४५०० एमएएचको ब्याट्री राखिएको छ। रिभर्स वायरलेस चार्जिङसहित फोनको एक छेउमा फिङ्गरप्रिन्ट स्क्यानर दिइएको छ।
तर, यो स्मार्टफोनमा क्यामरा भने फ्लेक्जिबल छैन। यसको अर्थ सामसुङको एस २० र नोट २० सिरिजमा जस्तो क्यामरा हुनेछैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्