काठमाडौं। उद्योग व्यापार संगठन, रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएको छ।

संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ २१ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी दिएको हो।

संघले भनेको छ, “भदौ २१ गतेदेखि सरकारले तोकेका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहमति गरिनेछ। सहमति नभए स्वतः व्यवसाय सञ्चालनको सूचना जारी गरिने छ।”

संगठनले बैंकको किस्ता, घरभाडा, बिजुलीको महशुल, खानेपानी, कर्मचारीको तलब भुक्तानी गरिरहनुपर्ने तर व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्थाले व्यवसायी समस्यामा रहेको बताएको छ।

चैतदेखि भएको लकडाउन र निषेधाज्ञाका कारण उद्योगका मेसिन बिग्रेको तथा उत्पादित वस्तुको म्याद सकिन लागेको संघको भनाइ छ।

" /> काठमाडौं। उद्योग व्यापार संगठन, रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएको छ।

संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ २१ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी दिएको हो।

संघले भनेको छ, “भदौ २१ गतेदेखि सरकारले तोकेका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहमति गरिनेछ। सहमति नभए स्वतः व्यवसाय सञ्चालनको सूचना जारी गरिने छ।”

संगठनले बैंकको किस्ता, घरभाडा, बिजुलीको महशुल, खानेपानी, कर्मचारीको तलब भुक्तानी गरिरहनुपर्ने तर व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्थाले व्यवसायी समस्यामा रहेको बताएको छ।

चैतदेखि भएको लकडाउन र निषेधाज्ञाका कारण उद्योगका मेसिन बिग्रेको तथा उत्पादित वस्तुको म्याद सकिन लागेको संघको भनाइ छ।

"> रुपन्देहीका व्यवसायीले दिए निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी: Dekhapadhi
रुपन्देहीका व्यवसायीले दिए निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी
काठमाडौं। उद्योग व्यापार संगठन, रुपन्देहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लंघन गर्ने चेतावनी दिएको छ।

संगठनले आज प्रेस विज्ञप्ति जारी गर्दै भदौ २१ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने चेतावनी दिएको हो।

संघले भनेको छ, “भदौ २१ गतेदेखि सरकारले तोकेका स्वास्थ सुरक्षाको मापदण्ड पालना गरेर उद्योग व्यवसाय सञ्चालन गर्न नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग सहमति गरिनेछ। सहमति नभए स्वतः व्यवसाय सञ्चालनको सूचना जारी गरिने छ।”

संगठनले बैंकको किस्ता, घरभाडा, बिजुलीको महशुल, खानेपानी, कर्मचारीको तलब भुक्तानी गरिरहनुपर्ने तर व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्थाले व्यवसायी समस्यामा रहेको बताएको छ।

चैतदेखि भएको लकडाउन र निषेधाज्ञाका कारण उद्योगका मेसिन बिग्रेको तथा उत्पादित वस्तुको म्याद सकिन लागेको संघको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्