उम्मेदवारको सूचीमा वर्तमान कार्यकारी निर्देशक डा. भण्डारीसँगै डा. इश्वरीप्रसाद गौतम, डा. केशवबाबु कोइराला, डा. कृष्णकुमार मिश्र, डा. ताराबहादुर घिमिरे, दामोदर न्यौपाने, डा. दोजराज खनाल, भानुभक्त पोखरेलको नाम समावेश छ।
यसैगरी डा. मेघराज तिवारी, डा. युगनाथ घिमिरे, डा. रामचन्द्र अधिकारी, रामप्रसाद घिमिरे, रामबहादुर केसी, डा. रामवरन यादव र श्रीमत श्रेष्ठ पनि परिषद्को कार्यकारी निर्देशक बन्ने दौडमा लागेका छन्।
मन्त्रालयले गत साउन ८ गते परिषद्को कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको थियो।

नार्कको कार्यकारी निर्देशकमा १५ जनाको आवेदन: Dekhapadhi
नार्कको कार्यकारी निर्देशकमा १५ जनाको आवेदन

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकका लागि १५ जनाको आवेदन परेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। जसमा वर्तमान कार्यकारी निर्देशक डा.दीपक भण्डारीसहित १५ जना रहेका छन्।

मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गर्न गठन गरेको समितिको बुधबारको निर्णय अनुसार ती उम्मेदवारहरूको आवेदन स्वीकृत गरेको जानकारी दिएको छ।