म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ।

गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एस्काभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो। स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ।

प्रदेश सरकारले १५ असारदेखि तीन महीनासम्म बगर उत्खनन्मा रोक लगाएको छ। नीतिगत वयवस्थाअनुसार बगर उत्खनन्मा डोजरको प्रयोग गर्नसमेत पाइँदैन। भिरकाटेको बगरमा साँझ र रातमा डोजर प्रयोग गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयवासी बिमल बरुवालले बताए।

अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ। नीतिगत व्यवस्थाको उल्लंघन भएको छ । बेनी-जोमसोम सडकको छेउछाउमा भएको अवैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासी शिव खड्काले बताए।

बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तरगत गाउँ संरक्षण तथा व्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो।

प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् र ढुवानी गर्ने साधन नदेखिएको बताए। रासस

" /> म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ।

गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एस्काभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो। स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ।

प्रदेश सरकारले १५ असारदेखि तीन महीनासम्म बगर उत्खनन्मा रोक लगाएको छ। नीतिगत वयवस्थाअनुसार बगर उत्खनन्मा डोजरको प्रयोग गर्नसमेत पाइँदैन। भिरकाटेको बगरमा साँझ र रातमा डोजर प्रयोग गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयवासी बिमल बरुवालले बताए।

अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ। नीतिगत व्यवस्थाको उल्लंघन भएको छ । बेनी-जोमसोम सडकको छेउछाउमा भएको अवैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासी शिव खड्काले बताए।

बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तरगत गाउँ संरक्षण तथा व्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो।

प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् र ढुवानी गर्ने साधन नदेखिएको बताए। रासस

"> कालीगण्डकी बगरमा अवैध उत्खनन् बढ्यो: Dekhapadhi
कालीगण्डकी बगरमा अवैध उत्खनन् बढ्यो
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ।

गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एस्काभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो। स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ।

प्रदेश सरकारले १५ असारदेखि तीन महीनासम्म बगर उत्खनन्मा रोक लगाएको छ। नीतिगत वयवस्थाअनुसार बगर उत्खनन्मा डोजरको प्रयोग गर्नसमेत पाइँदैन। भिरकाटेको बगरमा साँझ र रातमा डोजर प्रयोग गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयवासी बिमल बरुवालले बताए।

अबैधरूपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ। नीतिगत व्यवस्थाको उल्लंघन भएको छ । बेनी-जोमसोम सडकको छेउछाउमा भएको अवैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासी शिव खड्काले बताए।

बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तरगत गाउँ संरक्षण तथा व्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो।

प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् र ढुवानी गर्ने साधन नदेखिएको बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्