काठमाडौं। प्रहरीको अवरोधपछि बन्द भएको होम डेलिभरी सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।
घरघरमा सामान पुर्‍याउने कम्पनी सञ्चालनसम्बन्धी मापदण्ड बनेपछि घरघरमा सामान पुर्‍याउने कम्पनीहरू आजदेखि खुल्न लागेका हुन्।
भदौ ११ गते प्रहरीले होम डेलिभरी गर्ने कम्पनीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेपछि त्यसयता यी कम्पनीहरू बन्द भएका थिए। सञ्चालक र कर्मचारीलाई पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा सञ्चालनसम्बन्धी मापदण्ड बनाउने बताएको थियो।
सिफारिस
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले होम डेलिभरी गर्ने कम्पनी सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत भएको बताए। उनकै नेतृत्वमा बनेको मापदण्ड स्वीकृत भएपछि आजदेखि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन गर्न मिल्ने छ।
के छ मापदण्डमा ?
जिल्ला प्रशासनले बनाएको मापदण्डअनुसार होम डेलिभरी गर्ने संस्था दर्ता भई नवीकरण गरेको हुनुपर्ने छ। यस्तै, वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ।
सेवा प्रवाह गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने, सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।
त्यसैगरी, होम डेलिभरी गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने तथा स्यानिटाइजरबाट हात सफा गर्नुपर्नेछ।
यसरी डेलिभरी गर्नै व्यक्तिको नाम, नम्बर संस्था स्पष्ट खुलाउनु पर्ने र माग बमोजिमको गुणस्तर कायम हुनुपर्ने, अतिरिक्त शुल्क लाग्ने भए पहिले नै जानकारी गराउनुपर्ने छ।
कम्पनीले सेवा प्रवाह गर्न दर्ता गर्दा तोकिएको बाहेक सेवा प्रदान गर्न पाइने छैन। बिल र बीजक अनिवार्य साथमा राख्नुपर्ने र घर दैलोमा सेवा पुर्‍याउनेले अनिवार्य रुपमा कम्पनीको लोगो प्रयोग गर्नुपर्नेछ।
यस्तै सहायक जिल्ला प्रमखु भट्टले होम डेलिभरी सेवा दिँदा डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने बताए।
उनले भने, “घरदैलो सेवा प्रदान गर्ने संस्थाले सेवा दिने व्यक्ति र सवारीसाधनको विवरण प्रशासन कार्यालय, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ।”
यस्तै स्थानीय प्रशासनले सेवा सञ्चालन गर्ने कम्पनीबाट आएको विवरणअनुसार डेलिभरी गर्ने व्यवसाय र सवारीसाधनको आवश्यक संख्या निर्धारण गर्नेछ।
यस्ता सवारी चारपाङ्ग्रे भएमा चालकसहित बढीमा दुईजना र दुई पाङ्ग्रे भएमा एकजना मात्रै हुनुपर्नेछ र सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ।
" /> काठमाडौं। प्रहरीको अवरोधपछि बन्द भएको होम डेलिभरी सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।
घरघरमा सामान पुर्‍याउने कम्पनी सञ्चालनसम्बन्धी मापदण्ड बनेपछि घरघरमा सामान पुर्‍याउने कम्पनीहरू आजदेखि खुल्न लागेका हुन्।
भदौ ११ गते प्रहरीले होम डेलिभरी गर्ने कम्पनीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेपछि त्यसयता यी कम्पनीहरू बन्द भएका थिए। सञ्चालक र कर्मचारीलाई पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा सञ्चालनसम्बन्धी मापदण्ड बनाउने बताएको थियो।
सिफारिस
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले होम डेलिभरी गर्ने कम्पनी सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत भएको बताए। उनकै नेतृत्वमा बनेको मापदण्ड स्वीकृत भएपछि आजदेखि दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन गर्न मिल्ने छ।
के छ मापदण्डमा ?
जिल्ला प्रशासनले बनाएको मापदण्डअनुसार होम डेलिभरी गर्ने संस्था दर्ता भई नवीकरण गरेको हुनुपर्ने छ। यस्तै, वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ।
सेवा प्रवाह गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने, सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ।
त्यसैगरी, होम डेलिभरी गर्ने व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, साबुन पानीले नियमित हात धुनुपर्ने तथा स्यानिटाइजरबाट हात सफा गर्नुपर्नेछ।
यसरी डेलिभरी गर्नै व्यक्तिको नाम, नम्बर संस्था स्पष्ट खुलाउनु पर्ने र माग बमोजिमको गुणस्तर कायम हुनुपर्ने, अतिरिक्त शुल्क लाग्ने भए पहिले नै जानकारी गराउनुपर्ने छ।
कम्पनीले सेवा प्रवाह गर्न दर्ता गर्दा तोकिएको बाहेक सेवा प्रदान गर्न पाइने छैन। बिल र बीजक अनिवार्य साथमा राख्नुपर्ने र घर दैलोमा सेवा पुर्‍याउनेले अनिवार्य रुपमा कम्पनीको लोगो प्रयोग गर्नुपर्नेछ।
यस्तै सहायक जिल्ला प्रमखु भट्टले होम डेलिभरी सेवा दिँदा डेलिभरी गर्ने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने बताए।
उनले भने, “घरदैलो सेवा प्रदान गर्ने संस्थाले सेवा दिने व्यक्ति र सवारीसाधनको विवरण प्रशासन कार्यालय, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ।”
यस्तै स्थानीय प्रशासनले सेवा सञ्चालन गर्ने कम्पनीबाट आएको विवरणअनुसार डेलिभरी गर्ने व्यवसाय र सवारीसाधनको आवश्यक संख्या निर्धारण गर्नेछ।
यस्ता सवारी चारपाङ्ग्रे भएमा चालकसहित बढीमा दुईजना र दुई पाङ्ग्रे भएमा एकजना मात्रै हुनुपर्नेछ र सेवा लिने व्यक्तिको नाम, ठेगाना र फोन नम्बर अनिवार्य लिनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्