काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेटौंडा डेरी प्रा.लि. लाई ५० हजार रूपैयाँ जरिवाना गराएको छ।

बजार अनुगमनका क्रममा मूल्यसूची नराखेको पाइएपछि हेटौंडा उपमहानगरपालिका-१९ मा रहेको डेरीलाई कारबाहीस्वरूप जरिवाना गरिएको हो।

विभागले आफ्नो ट्वीटरमार्फत विभागको नेतृत्वको संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेक्रममा मूल्यसूची नराखेको पाइएको जानकारी दिएको छ।

" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेटौंडा डेरी प्रा.लि. लाई ५० हजार रूपैयाँ जरिवाना गराएको छ।

बजार अनुगमनका क्रममा मूल्यसूची नराखेको पाइएपछि हेटौंडा उपमहानगरपालिका-१९ मा रहेको डेरीलाई कारबाहीस्वरूप जरिवाना गरिएको हो।

विभागले आफ्नो ट्वीटरमार्फत विभागको नेतृत्वको संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेक्रममा मूल्यसूची नराखेको पाइएको जानकारी दिएको छ।

"> हेटौंडा डेरीलाई ५० हजार जरिवाना: Dekhapadhi
हेटौंडा डेरीलाई ५० हजार जरिवाना <p style="text-align: justify;">काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेटौंडा डेरी प्रा.लि. लाई ५० हजार रूपैयाँ जरिवाना गराएको छ।</p> <p style="text-align: justify;">बजार अनुगमनका क्रममा मूल्यसूची नराखेको पाइएपछि हेटौंडा उपमहानगरपालिका-१९ मा रहेको डेरीलाई कारबाहीस्वरूप जरिवाना गरिएको हो।</p> <p style="text-align: justify;">विभागले आफ्नो ट्वीटरमार्फत विभागको नेतृत्वको संयुक्त अनुगमन टोलीले अनुगमन गर्नेक्रममा मूल्यसूची नराखेको पाइएको जानकारी दिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्