काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरेअनुसार आर्थिक, सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले सहकारीले सदस्यको आर्थिक, समाजिक रूपान्तरणमा सघाउ पुर्‍याउनुपर्ने बताएका हुन्।
सवल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उनले जानकारी दिए।‘‘सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचारप्रसार भयो कि भन्ने गुनासो आउने गरेको छ,’’ सचिव पाण्डेले भने।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले देशमा गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण काम गरेको दाबी गरे। सहकारीले विकसित राष्ट्र निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने उनले बताए। सहकारी अभियानले सरकारको परिपूरकको रूपमा काम गरेको उनको भनाइ छ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ लैजानको लागि आवश्यक गृहकार्य गरिरहेको बताए। उनले सहकारी पनि अब २१औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको बताए। समुदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चारमाध्यममा ल्याउन उनले सुझाव दिए।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण भएको बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे।
सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले उपत्यकाभित्रका सहकारीको समाचारमात्रै छापामा आउने भन्दै उपत्यकाबाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेकोमा जोड दिए।
समाजका अध्यक्ष खिलानाथ दाहालले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले संविधानले परिकल्पना गरेअनुसार आर्थिक, सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। नेपाल सहकारी पत्रकार समाजको १०औं स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले सहकारीले सदस्यको आर्थिक, समाजिक रूपान्तरणमा सघाउ पुर्‍याउनुपर्ने बताएका हुन्।
सवल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उनले जानकारी दिए।‘‘सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचारप्रसार भयो कि भन्ने गुनासो आउने गरेको छ,’’ सचिव पाण्डेले भने।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले देशमा गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण काम गरेको दाबी गरे। सहकारीले विकसित राष्ट्र निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने उनले बताए। सहकारी अभियानले सरकारको परिपूरकको रूपमा काम गरेको उनको भनाइ छ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ लैजानको लागि आवश्यक गृहकार्य गरिरहेको बताए। उनले सहकारी पनि अब २१औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको बताए। समुदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चारमाध्यममा ल्याउन उनले सुझाव दिए।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण भएको बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे।
सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले उपत्यकाभित्रका सहकारीको समाचारमात्रै छापामा आउने भन्दै उपत्यकाबाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेकोमा जोड दिए।
समाजका अध्यक्ष खिलानाथ दाहालले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।
"> सहकारीले आर्थिक-सामाजिक रूपान्तरणमा सघाउनुपर्छ: सचिव पाण्डे: Dekhapadhi संविधानले परिकल्पना गरेअनुसार आर्थिक, सामाजिक रूपान्तरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने भनाइ।
• सवल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको जानकारी।
• सहकारीले देशमा गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण काम गरेको सहकारी अभियन्ताको दाबी।
सहकारीले आर्थिक-सामाजिक रूपान्तरणमा सघाउनुपर्छ: सचिव पाण्डे
सवल अर्थतन्त्र निर्माणका लागि सहकारीलाई महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्न मन्त्रालय क्रियाशील रहेको उनले जानकारी दिए।‘‘सहरमा रहेका सहकारीको मात्रै कुरा सुन्ने र त्यसको अनुभवको आधारमा नकारात्मक वा सकारात्मक प्रचारप्रसार भयो कि भन्ने गुनासो आउने गरेको छ,’’ सचिव पाण्डेले भने।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले देशमा गरिबी न्यूनीकरण र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण काम गरेको दाबी गरे। सहकारीले विकसित राष्ट्र निर्माण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
सहकारीको क्षेत्रमा तथ्यांक अभाव भएकाले तथ्यांक मिलाउने काम सरकारी निकायले गर्नुपर्ने उनले बताए। सहकारी अभियानले सरकारको परिपूरकको रूपमा काम गरेको उनको भनाइ छ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीलाई प्रविधितर्फ लैजानको लागि आवश्यक गृहकार्य गरिरहेको बताए। उनले सहकारी पनि अब २१औं शताब्दी अनुसार चल्नको लागि प्रविधिमा जान अत्यावश्यक भइसकेको बताए। समुदायमा सहकारीप्रति विश्वास जगाउने काम सञ्चारमाध्यममा ल्याउन उनले सुझाव दिए।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीलाई सुशासनमा ल्याउने काममा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण भएको बताए। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी क्षेत्रमा खबरदारी गर्दै अघि बढन सञ्चारकर्मीलाई आग्रह गरे।
सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले आगामी दिनमा समाजले सञ्चारकर्मीको भूमिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले उपत्यकाभित्रका सहकारीको समाचारमात्रै छापामा आउने भन्दै उपत्यकाबाहिर रहेका सबैलाई समेटेर लैजान आवश्यक रहेकोमा जोड दिए।
समाजका अध्यक्ष खिलानाथ दाहालले संस्थाको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्