Supporting PM @narendramodi’s AtmaNirbhar movement, proud to present an action game,Fearless And United-Guards FAU-G. Besides entertainment, players will also learn about the sacrifices of our soldiers. 20% of the net revenue generated will be donated to @BharatKeVeer Trust #FAUG pic.twitter.com/Q1HLFB5hPt

— Akshay Kumar (@akshaykumar) September 4, 2020

बेङ्गलोरस्थित एन–कोर गेम्स नामक कम्पनीले चिनियाँ भिडिओ गेम पब्जीको विकल्पको रुपमा ‘फौजी! गेम ल्याउने शनिबार घोषणा गरेको हो। कम्पनीले यही वर्षको अक्टोबरको अन्तिमसम्मा उक्त गेम सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको बताएको छ।

कम्पनीका सह संस्थापक विशाल गोन्डलले सामाचार एजेन्सी रोयर्टससँगको कुराकानीमा अक्टोबरमा सार्वजनिक हुने गेमको पूरा नाम फियरलेस एन्ड युनाइटेड गार्डस् (फौजी) हुने बताए।

कम्पनीका अनुसार निर्माणको काम भइरहेको यस भिडिओ गेमको पहिलो लेभलमा गलवान उपत्यका राखिएको छ।

Bhaisahab, Ye Kis Line Main Aa Gaye Ap? Akshay Kumar Announces New Game, FAU -G, Days After PUBG Gets Banned - Viral Bake

गलवान उपत्यका त्यही स्थान हो, जँहा भारत र चिनियाँ सेनाबीच जुन महिनामा झडप भएको थियो। र, त्यसक्रममा २० जना भारतीय सेनाको मृत्यु भएको थियो।

यही झगडापछि भारतीय सरकारले भारतीय युवामाझ लोकप्रिय मानिएको चिनियाँ भिडिओ गेम प्लेयर अन्ननोअन्स् ब्याटलग्राउण्डस् (पब्जी)माथि प्रतिबन्ध लगाएको छ।

फौजीको निर्माणमा अभिनेता अक्षय कुमारले साथ दिएका छन्। उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत भिडिओ गेम फौजीको निर्माणमा आफ्नो सहयोग रहेको बताएका छन्।

"> भारतमा पब्जीको स्थान अब ‘फौजी’ले लिने: Dekhapadhi
भारतमा पब्जीको स्थान अब ‘फौजी’ले लिने
नयाँ दिल्ली। एक भारतीय कम्पनीले बलिउड अभिनेता अक्षय कुमारसँग मिलेर ‘पब्जी’ जस्तै भिडिओ गेम बनाउने घोषणा गरेको छ। भारतमा लोकप्रिय चिनियाँ भिडिओ गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाइएपछि त्यसले बनाएको ठूलो बजार खाली छ। सोही खाली बजार कब्जा गर्ने लक्ष्यसहित यो एप बनाउन लागिएको कम्पनीले बताएको छ।

Supporting PM @narendramodi’s AtmaNirbhar movement, proud to present an action game,Fearless And United-Guards FAU-G. Besides entertainment, players will also learn about the sacrifices of our soldiers. 20% of the net revenue generated will be donated to @BharatKeVeer Trust #FAUG pic.twitter.com/Q1HLFB5hPt
— Akshay Kumar (@akshaykumar) September 4, 2020

बेङ्गलोरस्थित एन–कोर गेम्स नामक कम्पनीले चिनियाँ भिडिओ गेम पब्जीको विकल्पको रुपमा ‘फौजी! गेम ल्याउने शनिबार घोषणा गरेको हो। कम्पनीले यही वर्षको अक्टोबरको अन्तिमसम्मा उक्त गेम सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको बताएको छ।

कम्पनीका सह संस्थापक विशाल गोन्डलले सामाचार एजेन्सी रोयर्टससँगको कुराकानीमा अक्टोबरमा सार्वजनिक हुने गेमको पूरा नाम फियरलेस एन्ड युनाइटेड गार्डस् (फौजी) हुने बताए।

कम्पनीका अनुसार निर्माणको काम भइरहेको यस भिडिओ गेमको पहिलो लेभलमा गलवान उपत्यका राखिएको छ।

गलवान उपत्यका त्यही स्थान हो, जँहा भारत र चिनियाँ सेनाबीच जुन महिनामा झडप भएको थियो। र, त्यसक्रममा २० जना भारतीय सेनाको मृत्यु भएको थियो।

यही झगडापछि भारतीय सरकारले भारतीय युवामाझ लोकप्रिय मानिएको चिनियाँ भिडिओ गेम प्लेयर अन्ननोअन्स् ब्याटलग्राउण्डस् (पब्जी)माथि प्रतिबन्ध लगाएको छ।

फौजीको निर्माणमा अभिनेता अक्षय कुमारले साथ दिएका छन्। उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत भिडिओ गेम फौजीको निर्माणमा आफ्नो सहयोग रहेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्