काठमाडौं। नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ घटेको छ। साताको पहिलो दिन आज आइतबार तोलाको ९६ हजार १०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तोलामा ९६ हजार ४०० रूपैयाँ तोकेको थियो।

पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै आएको छ। गत बुधबार तोलामा एक हजार २०० रूपैयाँले घटेको सुनको मूल्य बिहीबार १०० रूपैयाँले घटेको थियो।

यस्तै, आज नेपाली बजारमा तेजाबी सुनको मूल्य ९५ हजार ६०० रूपैयाँ तोकिएको छ। त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३२० रूपैयाँ कायम भएको छ।

शुक्रबार तोलामा एक हजार ३१० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले बढेको हो।

" /> काठमाडौं। नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ घटेको छ। साताको पहिलो दिन आज आइतबार तोलाको ९६ हजार १०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तोलामा ९६ हजार ४०० रूपैयाँ तोकेको थियो।

पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै आएको छ। गत बुधबार तोलामा एक हजार २०० रूपैयाँले घटेको सुनको मूल्य बिहीबार १०० रूपैयाँले घटेको थियो।

यस्तै, आज नेपाली बजारमा तेजाबी सुनको मूल्य ९५ हजार ६०० रूपैयाँ तोकिएको छ। त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३२० रूपैयाँ कायम भएको छ।

शुक्रबार तोलामा एक हजार ३१० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले बढेको हो।

"> तोलामा ३०० ले घट्यो सुनको भाउ, चाँदीको बढ्यो: Dekhapadhi आज छापावाल सुनको मूल्य ९६ हजार १०० कायम।
• सुन घटे पनि चाँदीको तोलामा १० रूपैयाँले बढ्यो।

तोलामा ३०० ले घट्यो सुनको भाउ, चाँदीको बढ्यो
काठमाडौं। नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३०० रूपैयाँ घटेको छ। साताको पहिलो दिन आज आइतबार तोलाको ९६ हजार १०० रूपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार तोलामा ९६ हजार ४०० रूपैयाँ तोकेको थियो।

पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै आएको छ। गत बुधबार तोलामा एक हजार २०० रूपैयाँले घटेको सुनको मूल्य बिहीबार १०० रूपैयाँले घटेको थियो।

यस्तै, आज नेपाली बजारमा तेजाबी सुनको मूल्य ९५ हजार ६०० रूपैयाँ तोकिएको छ। त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३२० रूपैयाँ कायम भएको छ।

शुक्रबार तोलामा एक हजार ३१० रूपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले बढेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्