काठमाडौं। अन्वेषकहरूले ‘फ्लाई–भी’ हवाईजहाजको पहिलो परीक्षण उडान सम्पन्न गरेका छन्। भविष्यमुखी र न्यून इन्धन खपत गर्ने उक्त जहाजले पखेटामासमेत यात्रु बोक्नसक्ने छ।
‘भी’ आकारको विशेष डिजाइनमा विकास गरिएको उक्त जहाजमा यात्रु क्याबिन, कार्गो होल्ड र इन्धन ट्यांक पखेटामा राखिएको छ। विज्ञहरूले जहाजको वायूगतिय आकारले हालका जहाजहरूको तुलनामा २० प्रतिशन इन्धन कटौती गर्ने अपेक्षा गरेका छन्।
विशेषज्ञहरूले २२.५ केजी तौल र तीन मिटर स्केल मोडलको हवाईजहाजको पहिलो परीक्षण उडान गरेका हुन्। उक्त जहाज नेदरल्याण्ड्सको डेलफ्ट युनिभर्सिटी अफ टेकनोलोजीले डच एअरलाइन केएलएमसँगको साझेदारीमा विकास गरेको हो। उनीहरूले परीक्षण उडानसँगै जहाजको थप विकासका कदम बढाउन उत्साह थपेको बताएका छन्।
‘‘विमान उठाउन (लिफ्टिङ-अफ गर्न) समस्या हुन्छ कि भन्ने हाम्रो एउटा प्रमुख चिन्ता थियो, पहिले घुमाउन समस्या हुनसक्ने आकलन थियो,’’ डेलफ्ट युनिभर्सिटी अफ टेकनोलोजीको एरोस्पेस इन्जिनियरिङ विभागका सहायक प्राध्यापक रोलोभ भोसले भने, ‘‘त्यो समस्यालाई रोक्न हाम्रो टोलीले उडान मोडललाई अनुकूलन गर्‍यो। तर, हलुवाको प्रमाण खाएपछि पाइन्छ, त्यसैले तपाईंले जहाजको बारेमा बुझ्न उडान गर्नु आवश्यक छ।’’
रिमोटले नियन्त्रण गदै अनुसन्धानकर्ताहरूले जहाजलाई ८० किलोमिटर प्रतिघण्टाको गतिमा उडाएका थिए, जुनबेला जहाजको उडानलाई व्यवस्थित गर्न बाँकी उडान गति, कोणलगायत संकलन गरिएको थियो।
अनुसन्धानकर्ताहरूले टेलिमेट्री सुधार गरी जहाजको अनुकूलन गर्न निकै मिहेनत गरेका थिए। यस क्रममा विमानको गुरूत्वाकर्षण केन्द्र परिवर्तन र यसको एन्टेना समायोजन गर्न टोली बाध्य भएका थिए।
विज्ञहरूले परीक्षण उडानबाट संकलित तथ्यांकले उडानमा सुधार ल्याउन र आगामी परीक्षण उडानको लागि उपयोगी हुने बताएका छन्।
सीएनएन
" /> काठमाडौं। अन्वेषकहरूले ‘फ्लाई–भी’ हवाईजहाजको पहिलो परीक्षण उडान सम्पन्न गरेका छन्। भविष्यमुखी र न्यून इन्धन खपत गर्ने उक्त जहाजले पखेटामासमेत यात्रु बोक्नसक्ने छ।
‘भी’ आकारको विशेष डिजाइनमा विकास गरिएको उक्त जहाजमा यात्रु क्याबिन, कार्गो होल्ड र इन्धन ट्यांक पखेटामा राखिएको छ। विज्ञहरूले जहाजको वायूगतिय आकारले हालका जहाजहरूको तुलनामा २० प्रतिशन इन्धन कटौती गर्ने अपेक्षा गरेका छन्।
विशेषज्ञहरूले २२.५ केजी तौल र तीन मिटर स्केल मोडलको हवाईजहाजको पहिलो परीक्षण उडान गरेका हुन्। उक्त जहाज नेदरल्याण्ड्सको डेलफ्ट युनिभर्सिटी अफ टेकनोलोजीले डच एअरलाइन केएलएमसँगको साझेदारीमा विकास गरेको हो। उनीहरूले परीक्षण उडानसँगै जहाजको थप विकासका कदम बढाउन उत्साह थपेको बताएका छन्।
‘‘विमान उठाउन (लिफ्टिङ-अफ गर्न) समस्या हुन्छ कि भन्ने हाम्रो एउटा प्रमुख चिन्ता थियो, पहिले घुमाउन समस्या हुनसक्ने आकलन थियो,’’ डेलफ्ट युनिभर्सिटी अफ टेकनोलोजीको एरोस्पेस इन्जिनियरिङ विभागका सहायक प्राध्यापक रोलोभ भोसले भने, ‘‘त्यो समस्यालाई रोक्न हाम्रो टोलीले उडान मोडललाई अनुकूलन गर्‍यो। तर, हलुवाको प्रमाण खाएपछि पाइन्छ, त्यसैले तपाईंले जहाजको बारेमा बुझ्न उडान गर्नु आवश्यक छ।’’
रिमोटले नियन्त्रण गदै अनुसन्धानकर्ताहरूले जहाजलाई ८० किलोमिटर प्रतिघण्टाको गतिमा उडाएका थिए, जुनबेला जहाजको उडानलाई व्यवस्थित गर्न बाँकी उडान गति, कोणलगायत संकलन गरिएको थियो।
अनुसन्धानकर्ताहरूले टेलिमेट्री सुधार गरी जहाजको अनुकूलन गर्न निकै मिहेनत गरेका थिए। यस क्रममा विमानको गुरूत्वाकर्षण केन्द्र परिवर्तन र यसको एन्टेना समायोजन गर्न टोली बाध्य भएका थिए।
विज्ञहरूले परीक्षण उडानबाट संकलित तथ्यांकले उडानमा सुधार ल्याउन र आगामी परीक्षण उडानको लागि उपयोगी हुने बताएका छन्।
सीएनएन
"> न्यून इन्धन खपत गर्ने हवाईजहाजको पहिलो परीक्षण उडान: Dekhapadhi
न्यून इन्धन खपत गर्ने हवाईजहाजको पहिलो परीक्षण उडान
काठमाडौं। अन्वेषकहरूले ‘फ्लाई–भी’ हवाईजहाजको पहिलो परीक्षण उडान सम्पन्न गरेका छन्। भविष्यमुखी र न्यून इन्धन खपत गर्ने उक्त जहाजले पखेटामासमेत यात्रु बोक्नसक्ने छ।
‘भी’ आकारको विशेष डिजाइनमा विकास गरिएको उक्त जहाजमा यात्रु क्याबिन, कार्गो होल्ड र इन्धन ट्यांक पखेटामा राखिएको छ। विज्ञहरूले जहाजको वायूगतिय आकारले हालका जहाजहरूको तुलनामा २० प्रतिशन इन्धन कटौती गर्ने अपेक्षा गरेका छन्।
विशेषज्ञहरूले २२.५ केजी तौल र तीन मिटर स्केल मोडलको हवाईजहाजको पहिलो परीक्षण उडान गरेका हुन्। उक्त जहाज नेदरल्याण्ड्सको डेलफ्ट युनिभर्सिटी अफ टेकनोलोजीले डच एअरलाइन केएलएमसँगको साझेदारीमा विकास गरेको हो। उनीहरूले परीक्षण उडानसँगै जहाजको थप विकासका कदम बढाउन उत्साह थपेको बताएका छन्।
रिमोटले नियन्त्रण गदै अनुसन्धानकर्ताहरूले जहाजलाई ८० किलोमिटर प्रतिघण्टाको गतिमा उडाएका थिए, जुनबेला जहाजको उडानलाई व्यवस्थित गर्न बाँकी उडान गति, कोणलगायत संकलन गरिएको थियो।
अनुसन्धानकर्ताहरूले टेलिमेट्री सुधार गरी जहाजको अनुकूलन गर्न निकै मिहेनत गरेका थिए। यस क्रममा विमानको गुरूत्वाकर्षण केन्द्र परिवर्तन र यसको एन्टेना समायोजन गर्न टोली बाध्य भएका थिए।
विज्ञहरूले परीक्षण उडानबाट संकलित तथ्यांकले उडानमा सुधार ल्याउन र आगामी परीक्षण उडानको लागि उपयोगी हुने बताएका छन्।
सीएनएन
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्