काठमाडौं। भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई) आफ्ना कर्मचारीको संख्या घटाउने तयारीमा लागेको छ। भारतीय समाचार संस्था फाइनान्सियल टाइम्सका अनुसार देशको सबैभन्दा ठूलो स्टेट बैंक ३० हजार १९० कर्मचारी कटौतीको तयारीमा छ।

बैंकले कर्मचारी कटौती गर्न स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याउँदैछ। एसबीआईले भीआरएसका लागि एक ड्राफ्ट तयार गरिसकेकाले लागू गर्न बोर्डको स्वीकृती पर्खिरहेको बताइएको छ। उक्त ड्राफ्टको नाम ‘सेकेन्ड इनिङ ट्याब भीआरएस २०२०’ राखिएको छ। यसअघि एसबीआईले २००१ मा भीआरएस ल्याएको थियो।

प्रस्तावित ड्राफ्टअनुसार ११ हजार ५६५ उच्च अधिकारी र १८ हजार ६२५ कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याइनेछ।

बैंकमा २५ वर्षदेखि काम गरिरहेका र ५५ वर्ष उमेर पुरा भएका कर्मचारीले यसमा आवेदन दिन पाउने छन्। यस्तै, बैंकमा काम गर्न मन नलागेका र अन्तबाट अफर आएकाहरुले पनि सहभागिता जनाउन पाउने छन्।

डिसेम्बर १ देखि खुला हुने भीआरएस २०२१ को फेब्रुअरीसम्म सञ्चालन हुनेछ। एसबीआई बैंकमा करिब २ लाख ५० हजार कर्मचारी छन्।

" /> काठमाडौं। भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई) आफ्ना कर्मचारीको संख्या घटाउने तयारीमा लागेको छ। भारतीय समाचार संस्था फाइनान्सियल टाइम्सका अनुसार देशको सबैभन्दा ठूलो स्टेट बैंक ३० हजार १९० कर्मचारी कटौतीको तयारीमा छ।

बैंकले कर्मचारी कटौती गर्न स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याउँदैछ। एसबीआईले भीआरएसका लागि एक ड्राफ्ट तयार गरिसकेकाले लागू गर्न बोर्डको स्वीकृती पर्खिरहेको बताइएको छ। उक्त ड्राफ्टको नाम ‘सेकेन्ड इनिङ ट्याब भीआरएस २०२०’ राखिएको छ। यसअघि एसबीआईले २००१ मा भीआरएस ल्याएको थियो।

प्रस्तावित ड्राफ्टअनुसार ११ हजार ५६५ उच्च अधिकारी र १८ हजार ६२५ कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याइनेछ।

बैंकमा २५ वर्षदेखि काम गरिरहेका र ५५ वर्ष उमेर पुरा भएका कर्मचारीले यसमा आवेदन दिन पाउने छन्। यस्तै, बैंकमा काम गर्न मन नलागेका र अन्तबाट अफर आएकाहरुले पनि सहभागिता जनाउन पाउने छन्।

डिसेम्बर १ देखि खुला हुने भीआरएस २०२१ को फेब्रुअरीसम्म सञ्चालन हुनेछ। एसबीआई बैंकमा करिब २ लाख ५० हजार कर्मचारी छन्।

"> ३० हजार कर्मचारी कटौती गर्दै एसबीआई बैंक: Dekhapadhi
३० हजार कर्मचारी कटौती गर्दै एसबीआई बैंक
काठमाडौं। भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई) आफ्ना कर्मचारीको संख्या घटाउने तयारीमा लागेको छ। भारतीय समाचार संस्था फाइनान्सियल टाइम्सका अनुसार देशको सबैभन्दा ठूलो स्टेट बैंक ३० हजार १९० कर्मचारी कटौतीको तयारीमा छ।

बैंकले कर्मचारी कटौती गर्न स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याउँदैछ। एसबीआईले भीआरएसका लागि एक ड्राफ्ट तयार गरिसकेकाले लागू गर्न बोर्डको स्वीकृती पर्खिरहेको बताइएको छ। उक्त ड्राफ्टको नाम ‘सेकेन्ड इनिङ ट्याब भीआरएस २०२०’ राखिएको छ। यसअघि एसबीआईले २००१ मा भीआरएस ल्याएको थियो।

प्रस्तावित ड्राफ्टअनुसार ११ हजार ५६५ उच्च अधिकारी र १८ हजार ६२५ कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याइनेछ।

बैंकमा २५ वर्षदेखि काम गरिरहेका र ५५ वर्ष उमेर पुरा भएका कर्मचारीले यसमा आवेदन दिन पाउने छन्। यस्तै, बैंकमा काम गर्न मन नलागेका र अन्तबाट अफर आएकाहरुले पनि सहभागिता जनाउन पाउने छन्।

डिसेम्बर १ देखि खुला हुने भीआरएस २०२१ को फेब्रुअरीसम्म सञ्चालन हुनेछ। एसबीआई बैंकमा करिब २ लाख ५० हजार कर्मचारी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्