कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आफ्ना व्यवसायी र मजदुरहरुको कोरोना बीमा गर्ने भएको छ ।
प्रालिका अध्यक्ष पदम सापकोटाले प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी करिब एक हजार ५ सय जनाको कोरोना बीमा गर्ने निर्णय भएको बताए।
प्रालिसँग आबद्ध सम्पूर्ण व्यवसायी र मजदुरहरुलाई बीमाका लागि भदौ मसान्तसम्ममा प्रालिको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको अध्यक्ष सापकोटाले बताए।
" />

">
सुदूरका १५ सय व्यवसायी र मजदुरको कोरोना बीमा गरिँदै: Dekhapadhi
सुन्दर सुदूरपश्चिम यातायात प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी करिब एक हजार ५ सय जनाको कोरोना बीमा गर्ने निर्णय।
बीमाका लागि भदौ मसान्तसम्ममा प्रालिको कार्यालयमा सम्पर्क राख्न भनियो।
सुदूरका १५ सय व्यवसायी र मजदुरको कोरोना बीमा गरिँदै
<p style="text-align: justify;">कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आफ्ना व्यवसायी र मजदुरहरुको कोरोना बीमा गर्ने भएको छ । </p>
<p style="text-align: justify;">प्रालिका अध्यक्ष पदम सापकोटाले प्रालिमा आवद्ध व्यवसायी र मजदुर गरी करिब एक हजार ५ सय जनाको कोरोना बीमा गर्ने निर्णय भएको बताए। </p>
<p style="text-align: justify;">प्रालिसँग आबद्ध सम्पूर्ण व्यवसायी र मजदुरहरुलाई बीमाका लागि भदौ मसान्तसम्ममा प्रालिको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको अध्यक्ष सापकोटाले बताए।</p>
<p> </p>