काठमाडौं। मूल्य बढेर १ लाखभन्दा माथि पुगेको सुनको भाउ पछिल्लो समय निरन्तर ओरालो लाग्दै छ।

२३ साउनमा नेपाली बजारमा तोलाको एक लाख ३ हजार ५०० रूपैयाँ पुगेको सुनको भाउ आज ९५ हजार ८०० रूपैयाँ तोकिएको छ। करिब एक महीनाको अवधिमा सुनको भाउ तोलामा ८ हजार रूपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य कायम गर्नेक्रममा सुनको भाउ तोलामा ३०० रूपैयाँले घटाएको छ।

हिजो तोलामा ९६ हजार १०० रूपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ८०० रुपैयाँ कायम छ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९५ हजार ३०० रूपैयाँ कायम भएको छ भने चाँदीको मूल्य एक हजार ३१० रूपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लागेसँगै चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ।

अमेरिकामा रोजगारी बढ्दा घट्छ सुनचाँदीको मूल्य

अगष्‍टमा अमेरिकामा १३.७ लाख मानिसले रोजगारी पाएपछि त्याँहाकाृ बेरोजगारी दर घटेर ८.४ प्रतिशतमा आइपुगेको छ।

जसकारण, बेरोजगारी भत्ताका लागि आवदेन दिनेहरुको संख्या बढेर ८.८१ लाखमा आइपुगेको छ। एजेन्सीहरूका अनुसार अमेरिकामा बेरोजगारी बढ्दा सुनको भाउ बढ्छ।

साथै, अमेरिकामा बेरोजगार घट्दा सुनको मूल्य पनि घट्छ। अमेरिकी अर्थतन्त्रले लय लिँदा डलरको भाउ मजबुत हुँदा सुनको भाउ घट्ने गरेको छ।
कोरोनाले थलिएको अमेरिकी अर्थतन्त्रमा निरन्तर सुधार आएमा आगामी दिनमा सुनको मूल्य थप घट्छ।

" /> काठमाडौं। मूल्य बढेर १ लाखभन्दा माथि पुगेको सुनको भाउ पछिल्लो समय निरन्तर ओरालो लाग्दै छ।

"> किन लगातार घट्दै छ सुनको भाउ ?: Dekhapadhi
किन लगातार घट्दै छ सुनको भाउ ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्