काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ छ।

हिजो महासंघले सुनको मूल्य ९५ हजार ८०० रूपैयाँ तोकेको थियो। मंगलबार तोलामा ३०० रूपैयाँले घटेको सुनको भाउ आज ६०० रूपैयाँले उकालो लागेको हो।

यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ। हिजो ९५ हजार ३०० रूपैयाँ तोकिएको सुनको भाउ आज ६०० ले बढेको हो।
त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ छ।

हिजो महासंघले सुनको मूल्य ९५ हजार ८०० रूपैयाँ तोकेको थियो। मंगलबार तोलामा ३०० रूपैयाँले घटेको सुनको भाउ आज ६०० रूपैयाँले उकालो लागेको हो।

यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ। हिजो ९५ हजार ३०० रूपैयाँ तोकिएको सुनको भाउ आज ६०० ले बढेको हो।
त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

"> तोलामा ६०० रूपैयाँले बढ्यो सुनको भाउ: Dekhapadhi
तोलामा ६०० रूपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं। आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ छ।

हिजो महासंघले सुनको मूल्य ९५ हजार ८०० रूपैयाँ तोकेको थियो। मंगलबार तोलामा ३०० रूपैयाँले घटेको सुनको भाउ आज ६०० रूपैयाँले उकालो लागेको हो।

यस्तै, आज तेजाबी सुनको भाउ ९५ हजार ९०० रूपैयाँ तोकिएको छ। हिजो ९५ हजार ३०० रूपैयाँ तोकिएको सुनको भाउ आज ६०० ले बढेको हो।
त्यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार ३१५ रूपैयाँ तोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्