काठमाडौं। महामारीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा र प्राकृतिक विपत्तिले चीनतर्फका व्यापारिक नाका रोकिँदा सहजै वस्तु आयात/निर्यात गर्न सकिएको छैन।

महामारीको समयमा खाद्यान्न, पेट्रोलियम पदार्थ र औषधी जस्ता अत्यावश्यक खाद्यपदार्थको आयातबाहेक अन्य वस्तुको आयात प्राथमिकतामा परेको पनि छैन।

यसरी, अन्तर्राष्ट्रिय बजारबाट नेपालतर्फ सामान आयात नहुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली गार्मेन्ट उद्योगहरूमा पर्न थालेको छ।

नेपाल गार्मेन्ट संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले विदेशबाट कपडाको आयात नहुँदा नेपाली गार्मेन्ट उद्योगमा सकरात्मक प्रभाव पर्न थालेको बताए।

उनले भने, “चाडबाडको समय आउँदै गर्दा विदेशबाट गार्मेन्टका कपडा आयात गरेर नेपालमा बेच्नेहरूले पनि नेपाली उद्योगलाई अर्डर दिन लागेका छन्।”

नेपालीहरूको महान चाड दशैं नजिकिरहेको समयमा विदेशबाट सामान आयात गर्न सक्ने स्थिती छैन। चीनतर्फका दुई वटा नाका पनि प्राकृतिक विपत्ति र कोभिड-१९ महामारीका कारण बन्द छन्।

जसले गर्दा चिनबाट पनि गार्मेन्टका कपडा आउन सकेको छैन। सकेका छैनन्। सोहीकारण, व्यापारीहरूले नेपाली गार्मेन्ट उद्योगलाई धमाधम अर्डर दिन थालेका हुन्।

युनाइटेड फेसनका सञ्चालक महेश बस्यालले पनि नेपाली गार्मेट उद्योगमा अर्डर आइरहेको बताउँछन्। भन्छन्, “हामी त उत्पादन गरेर यूरोप तथा अमेरिका निर्यात गर्दै आएका थियौं। अहिले सबै ठप्प छ।”

विदेशी बजार ठप्प बनेपछि स्वदेशी बजारमा फोकस गर्ने उनको भनाइ छ। नेपाली व्यापारीहरूले पनि अर्डर दिन थालेका छन्।

“अब, अन्तर्राष्ट्रिय बजार नखुल्दासम्म लोकल बजारमा ध्यान दिनुपर्ला”, उनले भने, “दशैंतिहारको लागि सामान उत्पादन गरिदिनु भनेर आइरहेका छन्। अहिलेसम्म अब अर्डरअनुसार सामान उत्पादनमा लाग्नुपर्ला।”

संघका अध्यक्ष अर्यालले लकडाउनको समयमा १५/२० प्रतिशत उद्योग चलेको बताए। लकडाउनको समयमा नै उद्योगहरूलाई धमाधम अर्डर आउन थालेको थियो।

३ भदौदेखि गरिएको निषेधाज्ञामा भने उद्योगहरू खुल्न पाएनन्। तर, अर्डर आउनेक्रम भने जारी रहेको बताइएको छ। “लकडाउन खुकुलो हुँदा जति अर्डर आएको छैन। तर, अहिलेपनि अर्डर आइरहेको छ”, उनले भने।

व्यापारीहरू दशैतिहारसम्ममा बजार खुल्नेमा आशावादी देखिन्छन्। बजार खुल्दा सामान अभाव नहोस भनेरै उनीहरूले उद्योगलाई अर्डर दिन थालेका हुन्।

अर्यायलले लकडाउनमा खुलेका उद्योगहरूलाई फेरि त्यसैगरी सञ्चालनमा ल्याउन सके स्वदेशी गार्मेन्ट उद्योगले पुन: बजार लिने बताए। तर, निषेधाज्ञामा बन्द भएको उद्योग भने खुल्न पाउने/नपाउने निश्चित छैन।

उद्योगीहरूका अनुसार अर्डर दिने व्यापारीले गार्मेन्टमा ‘मेड इन नेपाल’ नलेख्न भन्ने गरेका छन्। सबैले यस्तो नभनेपनि केहीले ‘मेड इन नेपाल’ लेखेको कपडा नबिक्ने भन्दै नलेख्न भन्ने गरेका हुन्।

कपडा सिउने मेसिनरी बेच्दै आएका कुलदीप बस्नेतले लकडाउन खुलेपछि मेसिनरी सामानको बिक्री बढेको बताए।

उनले लकडाउनको समयमा पनि १० प्रतिशत जति मेसिन बिकिरहेको र लकडाउन खुकुलो भएपछि मेसिनरी सामानको बिक्री २० प्रतिशत पुगेको बताए।

तर, निषेधाज्ञा भएपछि चाँही व्यापार ठप्प भएको छ। उनले भने, “मेसिन किन्न आउनेमध्ये केही गार्मेन्ट उद्योगका हुने र केही घरेलु ग्राहक आउँछन्।”

घरमा बसेर सिलाईबुनाई गर्नेहरू मेसिन किन्न बढी आएपनि गार्मेन्ट उद्योगहरूले पनि केही मेसिन लग्ने गरेका छन्।

गार्मेन्ट संघका अनुसार गत वर्ष नेपालले विदेशबाट ६ अर्ब रूपैयाँभन्दा बढीको गार्मेन्ट आयात गर्दा ५ अर्ब रूपैयाँ बराबरीको निर्यात गरेको थियो।

" /> काठमाडौं। महामारीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा र प्राकृतिक विपत्तिले चीनतर्फका व्यापारिक नाका रोकिँदा सहजै वस्तु आयात/निर्यात गर्न सकिएको छैन।

"> लकडाउनमा बढ्यो गार्मेन्टको अर्डर, महामारी र पहिरोले आयात रोकिँदा स्वदेशी उद्योगलाई फाइदा: Dekhapadhi
लकडाउनमा बढ्यो गार्मेन्टको अर्डर, महामारी र पहिरोले आयात रोकिँदा स्वदेशी उद्योगलाई फाइदा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्