काठमाडौं। नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षकाे अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ।

गत वर्ष भदौ २४ गते दक्षिण एसियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षकाे अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएकाे अवसरमा निगमले प्रदेश २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र  पेट्रोलियम पदार्थको गुणस्तर सुनिश्चित भएको छ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर  एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ। एक वर्षमा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा रकम बचत भएको जनाइएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ। रासस

" /> काठमाडौं। नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षकाे अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ।

गत वर्ष भदौ २४ गते दक्षिण एसियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षकाे अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएकाे अवसरमा निगमले प्रदेश २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र  पेट्रोलियम पदार्थको गुणस्तर सुनिश्चित भएको छ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर  एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ। एक वर्षमा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा रकम बचत भएको जनाइएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ। रासस

"> पाइपलाइनको एक वर्षः ५३ करोड डिजेल आयात: Dekhapadhi
पाइपलाइनको एक वर्षः ५३ करोड डिजेल आयात
काठमाडौं। नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षकाे अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ।

गत वर्ष भदौ २४ गते दक्षिण एसियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षकाे अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएकाे अवसरमा निगमले प्रदेश २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र  पेट्रोलियम पदार्थको गुणस्तर सुनिश्चित भएको छ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर  एक रुपैयाँ ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ। एक वर्षमा करिब ८० करोड २६ लाख रुपैयाँ ढुवानीमा रकम बचत भएको जनाइएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्