नुवाकोट। अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ सवारीसाधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ।
बेलकोटगढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट १ एस्काभेट, ७ टिपर र ३ आइचर नियन्त्रणमा लिइएको हो।
एस्काभेटरको प्रयोग गरी अवैध रूपमा बालुवा उत्खनन् भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो।
" />

">
बालुवा उत्खनन्मा प्रयोग गरिएका ११ सवारीसाधन नियन्त्रण: Dekhapadhi
बालुवा उत्खनन्मा प्रयोग गरिएका ११ सवारीसाधन नियन्त्रण
<p style="text-align: justify;">नुवाकोट। अवैध रूपमा बालुवा उत्खनन् गर्ने ११ सवारीसाधनलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ। </p>
<p style="text-align: justify;">बेलकोटगढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट १ एस्काभेट, ७ टिपर र ३ आइचर नियन्त्रणमा लिइएको हो। </p>
<p style="text-align: justify;">एस्काभेटरको प्रयोग गरी अवैध रूपमा बालुवा उत्खनन् भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुंवरीबाट खटिएको टोलीले ती सवारीसाधन नियन्त्रणमा लिएको हो। </p>