काठमाडौं। औषधि व्यवस्था विभागले पाँच वटा उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा विषादी भेट्टाएको छ।
परीक्षणका क्रममा तोकिएको मापदण्ड ‘इन्सटन्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन पाइएको हो।
विभागले नमुना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणका क्रममा यस्तो भेटिएको छ।
नेपाल कायाकल्प उद्योग, हाईजिन सोप एण्ड केमिकल, आधार केमिकल्स एण्डड फूड उद्योग, सर्च केम कम हर्बल प्रडक्ट र सूर्यमुखी हर्बल प्रडक्ट उद्योगबाट उत्पादित स्यानिटाइजर गुणस्तरहीन पाइएको हो।
गुणस्तरहीन पाइएपछि विभागले ती उद्योगबाट उत्पादित स्यानिटाइजरको बिक्रीमा रोक लगाएको छ।
" /> काठमाडौं। औषधि व्यवस्था विभागले पाँच वटा उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा विषादी भेट्टाएको छ।परीक्षणका क्रममा तोकिएको मापदण्ड ‘इन्सटन्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन पाइएको हो।

">