काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक सहायताको प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष ५३ अर्ब ९९ करोड रूपैयाँ बढीको प्रतिबद्धता आएको हो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा गत साउनमा विभिन्न दातृ निकायबाट ५४ अर्ब ९४ करोड रूपैयाँ बराबर सहायताको प्रतिबद्धता प्राप्त भएको उल्लेख छ। यो प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५३ अर्ब ९९ करोड रूपैयाँले बढी हो। आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा यस्तो प्रतिबद्धता जम्मा ९५ करोड रूपैयाँ थियो।

चालु आवमा प्राप्त प्रतिबद्धतामध्ये ९४ करोड रूपैयाँ अनुदान तथा ५४ अर्ब रूपैयाँ ऋण सहायता रहेको मन्त्रालयले जनाएको छ। जसअनुसार अनुदान र ऋणको अंश क्रमशः १.७ प्रतिशत र ९८.३ प्रतिशत रहेको छ।

गत साउनमा दुई अर्ब ४८ करोड ६२ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ। उक्त प्राप्ति सतप्रतिशत ऋण रहेको पनि मन्त्रालयले जनाएको छ।

सरकारको ऋण १३ खर्ब ७२ अर्ब पुग्यो

चालु आवको साउन मसान्तसम्म संघीय सरकारले तिर्नुपर्ने ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। यो आन्तरिक र वैदेशिक दुवैतर्फ बाँकी ऋणको कूल रकम हो।

उक्त ऋणमध्ये ६ खर्ब १३ अर्ब २१ करोड रूपैयाँ आन्तरिक र सात खर्ब ५९ अर्ब ३८ करोड रूपैयाँ वैदेशिक ऋण रहेको छ।

चालु आवको पहिलो महिनामा सरकारले आन्तरिक ऋणतर्फ ३० करोड ४४ लाख रूपैयाँ ब्याज भुक्तानी गरेको छ। त्यसैगरी, वैदेशिक ऋणतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज गरी कूल एक अर्ब १९ करोड ३० लाख रूपैयाँ भुक्तानी गरेको मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक सहायताको प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष ५३ अर्ब ९९ करोड रूपैयाँ बढीको प्रतिबद्धता आएको हो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा गत साउनमा विभिन्न दातृ निकायबाट ५४ अर्ब ९४ करोड रूपैयाँ बराबर सहायताको प्रतिबद्धता प्राप्त भएको उल्लेख छ। यो प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५३ अर्ब ९९ करोड रूपैयाँले बढी हो। आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा यस्तो प्रतिबद्धता जम्मा ९५ करोड रूपैयाँ थियो।

चालु आवमा प्राप्त प्रतिबद्धतामध्ये ९४ करोड रूपैयाँ अनुदान तथा ५४ अर्ब रूपैयाँ ऋण सहायता रहेको मन्त्रालयले जनाएको छ। जसअनुसार अनुदान र ऋणको अंश क्रमशः १.७ प्रतिशत र ९८.३ प्रतिशत रहेको छ।

गत साउनमा दुई अर्ब ४८ करोड ६२ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ। उक्त प्राप्ति सतप्रतिशत ऋण रहेको पनि मन्त्रालयले जनाएको छ।

सरकारको ऋण १३ खर्ब ७२ अर्ब पुग्यो

चालु आवको साउन मसान्तसम्म संघीय सरकारले तिर्नुपर्ने ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। यो आन्तरिक र वैदेशिक दुवैतर्फ बाँकी ऋणको कूल रकम हो।

उक्त ऋणमध्ये ६ खर्ब १३ अर्ब २१ करोड रूपैयाँ आन्तरिक र सात खर्ब ५९ अर्ब ३८ करोड रूपैयाँ वैदेशिक ऋण रहेको छ।

चालु आवको पहिलो महिनामा सरकारले आन्तरिक ऋणतर्फ ३० करोड ४४ लाख रूपैयाँ ब्याज भुक्तानी गरेको छ। त्यसैगरी, वैदेशिक ऋणतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज गरी कूल एक अर्ब १९ करोड ३० लाख रूपैयाँ भुक्तानी गरेको मन्त्रालयले जानकारी दिएको छ।

"> आर्थिक वर्षको पहिलो महिनामै करिब ५५ अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता : Dekhapadhi
आर्थिक वर्षको पहिलो महिनामै करिब ५५ अर्ब रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक सहायताको प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष ५३ अर्ब ९९ करोड रूपैयाँ बढीको प्रतिबद्धता आएको हो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा गत साउनमा विभिन्न दातृ निकायबाट ५४ अर्ब ९४ करोड रूपैयाँ बराबर सहायताको प्रतिबद्धता प्राप्त भएको उल्लेख छ। यो प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ५३ अर्ब ९९ करोड रूपैयाँले बढी हो। आर्थिक वर्ष २०७६/०७७ को साउन महिनामा यस्तो प्रतिबद्धता जम्मा ९५ करोड रूपैयाँ थियो।

चालु आवमा प्राप्त प्रतिबद्धतामध्ये ९४ करोड रूपैयाँ अनुदान तथा ५४ अर्ब रूपैयाँ ऋण सहायता रहेको मन्त्रालयले जनाएको छ। जसअनुसार अनुदान र ऋणको अंश क्रमशः १.७ प्रतिशत र ९८.३ प्रतिशत रहेको छ।

गत साउनमा दुई अर्ब ४८ करोड ६२ लाख रूपैयाँ वैदेशिक सहायता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ। उक्त प्राप्ति सतप्रतिशत ऋण रहेको पनि मन्त्रालयले जनाएको छ।

सरकारको ऋण १३ खर्ब ७२ अर्ब पुग्यो

चालु आवको साउन मसान्तसम्म संघीय सरकारले तिर्नुपर्ने ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ। यो आन्तरिक र वैदेशिक दुवैतर्फ बाँकी ऋणको कूल रकम हो।

उक्त ऋणमध्ये ६ खर्ब १३ अर्ब २१ करोड रूपैयाँ आन्तरिक र सात खर्ब ५९ अर्ब ३८ करोड रूपैयाँ वैदेशिक ऋण रहेको छ।

चालु आवको पहिलो महिनामा सरकारले आन्तरिक ऋणतर्फ ३० करोड ४४ लाख रूपैयाँ ब्याज भुक्तानी गरेको छ। त्यसैगरी, वैदेशिक ऋणतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज गरी कूल एक अर्ब १९ करोड ३० लाख रूपैयाँ भुक्तानी गरेको मन्त्रालयले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्