काठमाडौं। व्यक्तिगत स्थायी लेखा नम्बर (पीपान) लिने करदाताको संख्या देशभरमा २० लाख नाघेको छ।

अर्थ मन्त्रालयका अनुसार गत साउन महिनामा थप ३६ हजार ६८२ जनाले पीपान लिएका छन्। योसँगै साउन मसान्तसम्म पीपान लिएकाको संख्या २० लाख १० हजार १३४ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने चालु आवमा पीपान लिनेको संख्या ८५.५२ प्रतिशतले घटेको छ।

सरकारले गत आर्थिक वर्षबाट श्रमिकको तलब तथा पारिश्रमिक भुक्तानी गर्दा पीपान नम्बर अनिवार्य हुने व्यवस्था लागू गरेको थियो। त्यसयता पीपान लिने करदाताको संख्या बढ्दै आएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले अहिले अनलाइनबाटै पीपान नम्बर प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ। विभागको वेवसाइटमा आवश्यक विवरण भरेपछि पीपान नम्बर लिन सकिन्छ। यसअघि यसका लागि आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो। यद्यपि, भौतिक रूपमा पान कार्ड आवश्यक पर्नेले भने राजस्व कार्यालयमै पुग्नुपर्ने हुन्छ।

करदाताको कूल संख्या करिब ३४ लाख
अर्थ मन्त्रालयका अनुसार साउन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको कूल संख्या ३३ लाख ८९ हजार ९१३ पुगेको छ। यसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १३ लाख ७४ हजार ४५६ रहेका छन्। बाँकी २० लाख १० हजार १३४ जना व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता हुन्।

सोही अवधिमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता दुई लाख ५९ हजार ८२१ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ९७ हजार १३९ पुगेको मन्त्रालयले जनाएको छ।

गत वर्षको सोही अवधिको तुलनामा चालु अवमा स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा ८१.९ प्रतिशतले घटेको छ। त्यस्तै मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या क्रमशः ६४.१ र ४८.५ प्रतिशतले घटेको अर्थ मन्त्रालयको तथ्यांक छ।

के हो पान ?
स्थायी लेखा नम्बर (पान) प्रत्येक करदाताको पहिचान दिने एक विशिष्ट र स्थायी संकेत अंक हो। कम्प्युटर प्रणालीबाट सिर्जना हुने पान नम्बर ९ अंकको हुन्छ।

एक पटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि सो करदाताका लागि सँधैभरि सोही संकेत अंक कायम रहिरहने भएकोले स्थायी लेखा नम्बर भनिएको हो। व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ। यो नम्बरले व्यवसाय, रोजगारी एवं लागानीको पहिचानसमेत जनाउँदछ।

" /> काठमाडौं। व्यक्तिगत स्थायी लेखा नम्बर (पीपान) लिने करदाताको संख्या देशभरमा २० लाख नाघेको छ।

"> व्यक्तिगत पान नम्बर लिने करदाताको संख्या २० लाख नाघ्यो: Dekhapadhi
व्यक्तिगत पान नम्बर लिने करदाताको संख्या २० लाख नाघ्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्