झापाको सिमेन्ट कारखानामा आगलागी
<p style="text-align: justify;">झापा। हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ। </p>
<p style="text-align: justify;">आज बिहान परेको चट्याङबाट विद्युत सर्ट भइ आगलागी हुँदा करिब एक करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ। </p>
प्रतिक्रिया दिनुहोस्