काठमाडौं। कोभिड-१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएका छन्।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङस्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणका काम सम्पन्न भएका हुन्।

यी चारवटै आयोजनाको आज अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरूप विमानस्थलको महत्त्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए।

“संक्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ। विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिने छ,” पर्यटनमन्त्री भट्टराईले भने।

हालैको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए।

“अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किने छ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिने छ,” उनले भने।

उनले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए।

पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको आधुनिकीकरण र सुरक्षित तथा भरपर्दो उडानका लागि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकाशमा ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने बताए। विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमनतर्फ अत्याधुनिक नयाँ आगमन हलले जोकोही नेपाली तथा विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उनको भनाइ छ।

विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाँडै काम थालिने जनाइएको छ। समानान्तर ट्याक्सी वे, विमानस्थलको तत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरूयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए।

" /> काठमाडौं। कोभिड-१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएका छन्।

"> महामारीबीच अन्तर्राष्ट्रिय विमानस्थलका चार आयोजना सम्पन्न: Dekhapadhi संक्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको भनाइ।
• विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिने।
• अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किने र विमानस्थलको चहलपहल बाक्लिने।

महामारीबीच अन्तर्राष्ट्रिय विमानस्थलका चार आयोजना सम्पन्न
काठमाडौं। कोभिड-१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएका छन्।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङस्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणका काम सम्पन्न भएका हुन्।

यी चारवटै आयोजनाको आज अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरूप विमानस्थलको महत्त्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए।

“संक्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ। विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिने छ,” पर्यटनमन्त्री भट्टराईले भने।

हालैको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए।

“अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किने छ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिने छ,” उनले भने।

उनले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए।

पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको आधुनिकीकरण र सुरक्षित तथा भरपर्दो उडानका लागि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकाशमा ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने बताए। विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमनतर्फ अत्याधुनिक नयाँ आगमन हलले जोकोही नेपाली तथा विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उनको भनाइ छ।

विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाँडै काम थालिने जनाइएको छ। समानान्तर ट्याक्सी वे, विमानस्थलको तत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरूयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्