काठमाडौं। संविधान दिवसको अवसर पारेर नेपाल टेलिकमले युट्युब र फेसबुक चलाउने ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। असोज २, ३ र ४ गते ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै खरिद गर्न सकिनेछ। जुन तीन दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गर्न सक्ने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ। यो प्याक पनि खरिद गरेको मितिदेखि ३ दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जनाएका छन्।

हाल समर अफर अन्तर्गत ८५० रुपैयाँमा २८ दिन समयावधि हुने प्रतिदिन एक जीबी डाटा प्याकमा पनि संविधान दिवसको अवसरमा भारी छुट दिइएको छ। छुटअनुसार अब असोज २, ३ र ४ गते यो डाटा प्याक लिएमा ५५५ रुपैयाँ मात्र खर्चनुपर्ने हुन्छ। यी अफरहरु *1415*11#  डायल गरी वा नेपाल टेलिकम एपबाट समेत खरिद गर्न सकिनेछ।

" /> काठमाडौं। संविधान दिवसको अवसर पारेर नेपाल टेलिकमले युट्युब र फेसबुक चलाउने ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। असोज २, ३ र ४ गते ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै खरिद गर्न सकिनेछ। जुन तीन दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गर्न सक्ने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ। यो प्याक पनि खरिद गरेको मितिदेखि ३ दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जनाएका छन्।

हाल समर अफर अन्तर्गत ८५० रुपैयाँमा २८ दिन समयावधि हुने प्रतिदिन एक जीबी डाटा प्याकमा पनि संविधान दिवसको अवसरमा भारी छुट दिइएको छ। छुटअनुसार अब असोज २, ३ र ४ गते यो डाटा प्याक लिएमा ५५५ रुपैयाँ मात्र खर्चनुपर्ने हुन्छ। यी अफरहरु *1415*11#  डायल गरी वा नेपाल टेलिकम एपबाट समेत खरिद गर्न सकिनेछ।

"> संविधान दिवसमा नेपाल टेलिकमको आकर्षक अफर: Dekhapadhi
संविधान दिवसमा नेपाल टेलिकमको आकर्षक अफर <p style="text-align: justify;">काठमाडौं। संविधान दिवसको अवसर पारेर नेपाल टेलिकमले युट्युब र फेसबुक चलाउने ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। असोज २, ३ र ४ गते ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै खरिद गर्न सकिनेछ। जुन तीन दिनसम्म प्रयोग गर्न सकिनेछ।</p> <p style="text-align: justify;">साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड&ndash;अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गर्न सक्ने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ। यो प्याक पनि खरिद गरेको मितिदेखि ३ दिनभित्र प्रयोग गरिसक्नुपर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जनाएका छन्।</p> <p style="text-align: justify;">हाल समर अफर अन्तर्गत ८५० रुपैयाँमा २८ दिन समयावधि हुने प्रतिदिन एक जीबी डाटा प्याकमा पनि संविधान दिवसको अवसरमा भारी छुट दिइएको छ। छुटअनुसार अब असोज २, ३ र ४ गते यो डाटा प्याक लिएमा ५५५ रुपैयाँ मात्र खर्चनुपर्ने हुन्छ। यी अफरहरु *1415*11# &nbsp;डायल गरी वा नेपाल टेलिकम एपबाट समेत खरिद गर्न सकिनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्