काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला सुनको भाउ प्रतितोला ९७ हजार रूपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य ४०० ले बढाएको हो। हिजो छापावाल सुनको भाउ ९६ हजार ६०० रूपैयाँ थियो।

बुधाबर तोलामा ९६ हजार ५०० रूपैयाँ कायम रहेको सुनको मूल्य हिजो ९०० रूपैयाँले घटेको थियो।

आज तेजाबी सुनको भाउ ९६ हजार ५०० रूपैया छ।

चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर एक हजार ३३० रूपैयाँ निर्धारण गरिएको छ।

" /> काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला सुनको भाउ प्रतितोला ९७ हजार रूपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य ४०० ले बढाएको हो। हिजो छापावाल सुनको भाउ ९६ हजार ६०० रूपैयाँ थियो।

बुधाबर तोलामा ९६ हजार ५०० रूपैयाँ कायम रहेको सुनको मूल्य हिजो ९०० रूपैयाँले घटेको थियो।

आज तेजाबी सुनको भाउ ९६ हजार ५०० रूपैया छ।

चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर एक हजार ३३० रूपैयाँ निर्धारण गरिएको छ।

"> यस्तो छ आज सुनचाँदीको भाउ: Dekhapadhi
यस्तो छ आज सुनचाँदीको भाउ
काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ प्रतितोला सुनको भाउ प्रतितोला ९७ हजार रूपैयाँ तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य ४०० ले बढाएको हो। हिजो छापावाल सुनको भाउ ९६ हजार ६०० रूपैयाँ थियो।

बुधाबर तोलामा ९६ हजार ५०० रूपैयाँ कायम रहेको सुनको मूल्य हिजो ९०० रूपैयाँले घटेको थियो।

आज तेजाबी सुनको भाउ ९६ हजार ५०० रूपैया छ।

चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेर एक हजार ३३० रूपैयाँ निर्धारण गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्