काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्ने भएको छ।

दिउँसो ४ बजे बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारणले रोकिएको निर्वाचनको मिति र मोडालिटीबारे छलफल हुनेछ।

महासंघका एक सदस्यले आज दिउँसो बस्ने बैठकले निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताए।

उनले देखापढीसँग भने, “दसैँअघि निर्वाचनको सम्भावना छैन। तिहारअघि सम्भावना भए पनि नहुन सक्छ। सम्भावना छठअघि देखिँदैन।”

यसअघि चैतको अन्तिम सातामा तोकिएको महासंघको साधारण सभा तथा निर्वाचन कोरोना भाइरसका कारण रोकिएको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको निर्वाचत अहिलेसम्म हुन सकेको छैन।

महामारीको समयमा साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न गठन गरिएको समितिले तीन विकल्प प्रस्तुत गरेको छ।

महासंघसँग जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने विकल्प छ।

यस्तै, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा तथा वस्तुगत र एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने दोस्राे विकल्प छ।

साथै महासंघले छलफल गर्ने तेस्रो विकल्पको रूपमा अनलाइन भोटिङमार्फत् निर्वाचन गर्ने विषयमा समेत छलफल हुनेछ।

आज बस्ने पदाधिकारी बैठकले त्यही तीनवटा विकल्पमाथि छलफल गर्ने बताइएको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्ने भएको छ।

दिउँसो ४ बजे बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारणले रोकिएको निर्वाचनको मिति र मोडालिटीबारे छलफल हुनेछ।

महासंघका एक सदस्यले आज दिउँसो बस्ने बैठकले निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताए।

उनले देखापढीसँग भने, “दसैँअघि निर्वाचनको सम्भावना छैन। तिहारअघि सम्भावना भए पनि नहुन सक्छ। सम्भावना छठअघि देखिँदैन।”

यसअघि चैतको अन्तिम सातामा तोकिएको महासंघको साधारण सभा तथा निर्वाचन कोरोना भाइरसका कारण रोकिएको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको निर्वाचत अहिलेसम्म हुन सकेको छैन।

महामारीको समयमा साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न गठन गरिएको समितिले तीन विकल्प प्रस्तुत गरेको छ।

महासंघसँग जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने विकल्प छ।

यस्तै, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा तथा वस्तुगत र एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने दोस्राे विकल्प छ।

साथै महासंघले छलफल गर्ने तेस्रो विकल्पको रूपमा अनलाइन भोटिङमार्फत् निर्वाचन गर्ने विषयमा समेत छलफल हुनेछ।

आज बस्ने पदाधिकारी बैठकले त्यही तीनवटा विकल्पमाथि छलफल गर्ने बताइएको छ।

"> निर्वाचनको विषयमा छलफल गर्न उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक बस्दै: Dekhapadhi
निर्वाचनको विषयमा छलफल गर्न उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठक बस्दै
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्ने भएको छ।

दिउँसो ४ बजे बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारणले रोकिएको निर्वाचनको मिति र मोडालिटीबारे छलफल हुनेछ।

महासंघका एक सदस्यले आज दिउँसो बस्ने बैठकले निर्वाचनको मिति तोक्ने तयारी भइरहेको बताए।

उनले देखापढीसँग भने, “दसैँअघि निर्वाचनको सम्भावना छैन। तिहारअघि सम्भावना भए पनि नहुन सक्छ। सम्भावना छठअघि देखिँदैन।”

यसअघि चैतको अन्तिम सातामा तोकिएको महासंघको साधारण सभा तथा निर्वाचन कोरोना भाइरसका कारण रोकिएको थियो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको निर्वाचत अहिलेसम्म हुन सकेको छैन।

महामारीको समयमा साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न गठन गरिएको समितिले तीन विकल्प प्रस्तुत गरेको छ।

महासंघसँग जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने विकल्प छ।

यस्तै, जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा तथा वस्तुगत र एसोसिएटको निर्वाचन काठमाडौंमा गर्ने दोस्राे विकल्प छ।

साथै महासंघले छलफल गर्ने तेस्रो विकल्पको रूपमा अनलाइन भोटिङमार्फत् निर्वाचन गर्ने विषयमा समेत छलफल हुनेछ।

आज बस्ने पदाधिकारी बैठकले त्यही तीनवटा विकल्पमाथि छलफल गर्ने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्