काठमाडौं। नेपाल बैंकले बागलुङको गलकोट नगरपालिकास्थित मुख्यबजार हटियामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यो ३३औं एक्सटेन्सन काउण्टरको उद्घाटन नगरप्रमुख भरत शर्मा गैरेले गरेका हुन्। सोही क्रममा नगरप्रमुख गैरेले बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

उनले गलकोटमा वि.सं. २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा विस्थापित भएको स्मरण गर्दै २०७३ सालमा ठूलो प्रयासले पुनःस्थापना भएको बताए।

२०३८ सालमा गलकोट शाखाको रूपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैंक तत्कालीन द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो। २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनःस्थापना भएको थियो।

एक्सटेन्सन काउन्टरबाट खाता सञ्चालन, बचत तथा ऋण कारोबार, रेमिटेन्स सेवा, सुनचादीँको कारोबार, राजस्व भुक्तानीलगायत सेवा प्रवाह हुने बैंकले जानकारी दिएको छ।

लकडाउन तथा निषेधाज्ञाकै बीच चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकले पाँच वटा एक्स्टेन्सन काउण्टर थप गरेको छ।

" /> काठमाडौं। नेपाल बैंकले बागलुङको गलकोट नगरपालिकास्थित मुख्यबजार हटियामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यो ३३औं एक्सटेन्सन काउण्टरको उद्घाटन नगरप्रमुख भरत शर्मा गैरेले गरेका हुन्। सोही क्रममा नगरप्रमुख गैरेले बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

उनले गलकोटमा वि.सं. २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा विस्थापित भएको स्मरण गर्दै २०७३ सालमा ठूलो प्रयासले पुनःस्थापना भएको बताए।

२०३८ सालमा गलकोट शाखाको रूपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैंक तत्कालीन द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो। २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनःस्थापना भएको थियो।

एक्सटेन्सन काउन्टरबाट खाता सञ्चालन, बचत तथा ऋण कारोबार, रेमिटेन्स सेवा, सुनचादीँको कारोबार, राजस्व भुक्तानीलगायत सेवा प्रवाह हुने बैंकले जानकारी दिएको छ।

लकडाउन तथा निषेधाज्ञाकै बीच चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकले पाँच वटा एक्स्टेन्सन काउण्टर थप गरेको छ।

"> बागलुङको गलकोटमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर : Dekhapadhi
बागलुङको गलकोटमा नेपाल बैंकको एक्सटेन्सन काउण्टर
काठमाडौं। नेपाल बैंकले बागलुङको गलकोट नगरपालिकास्थित मुख्यबजार हटियामा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

बैंकले सञ्चालनमा ल्याएको यो ३३औं एक्सटेन्सन काउण्टरको उद्घाटन नगरप्रमुख भरत शर्मा गैरेले गरेका हुन्। सोही क्रममा नगरप्रमुख गैरेले बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए।

उनले गलकोटमा वि.सं. २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा विस्थापित भएको स्मरण गर्दै २०७३ सालमा ठूलो प्रयासले पुनःस्थापना भएको बताए।

२०३८ सालमा गलकोट शाखाको रूपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैंक तत्कालीन द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो। २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनःस्थापना भएको थियो।

एक्सटेन्सन काउन्टरबाट खाता सञ्चालन, बचत तथा ऋण कारोबार, रेमिटेन्स सेवा, सुनचादीँको कारोबार, राजस्व भुक्तानीलगायत सेवा प्रवाह हुने बैंकले जानकारी दिएको छ।

लकडाउन तथा निषेधाज्ञाकै बीच चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकले पाँच वटा एक्स्टेन्सन काउण्टर थप गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्