काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्याज व्यवसायीलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले बजार अनुगमनका क्रममा प्याजको मूल्य बढाएको पाएपछि कारबाही गरेको हो।

भारतले भदौ २९ गतेदेखि निर्यात रोकेपछि नेपालका व्यापारीहरूले प्याजको मूल्य अत्यधिक बढाएका छन्।

एकाएक प्याजको मूल्य बढेपछि वाणिज्य विभागले बजार अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ।

त्यही क्रममा विभागले कालिमाटी फलफूल तथा तरकारी बजारको एउटा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरेको हो।

" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्याज व्यवसायीलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले बजार अनुगमनका क्रममा प्याजको मूल्य बढाएको पाएपछि कारबाही गरेको हो।

भारतले भदौ २९ गतेदेखि निर्यात रोकेपछि नेपालका व्यापारीहरूले प्याजको मूल्य अत्यधिक बढाएका छन्।

एकाएक प्याजको मूल्य बढेपछि वाणिज्य विभागले बजार अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ।

त्यही क्रममा विभागले कालिमाटी फलफूल तथा तरकारी बजारको एउटा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरेको हो।

"> कालिमाटीका प्याज व्यापारीलाई ५० हजार जरिवाना: Dekhapadhi
कालिमाटीका प्याज व्यापारीलाई ५० हजार जरिवाना
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज प्याज व्यवसायीलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

विभागले बजार अनुगमनका क्रममा प्याजको मूल्य बढाएको पाएपछि कारबाही गरेको हो।

भारतले भदौ २९ गतेदेखि निर्यात रोकेपछि नेपालका व्यापारीहरूले प्याजको मूल्य अत्यधिक बढाएका छन्।

एकाएक प्याजको मूल्य बढेपछि वाणिज्य विभागले बजार अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ।

त्यही क्रममा विभागले कालिमाटी फलफूल तथा तरकारी बजारको एउटा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्