काठमाडौं। डेढ वर्षअघि भारतको कुवेर समूहलाई साझेदारका रूपमा भित्र्याएको सौर्य एअरलाइन्सले चारवटा नयाँ जहाज किन्ने भएको छ।

कम्पनीले यही आर्थिक वर्षभित्र चारवटा एटीआर-७२ जहाज भित्र्याउने भएको हो।

यसअघि सौर्यले लकडाउन अवधिमा ५० सिट क्षमताको बम्बार्डियर कम्पनीको सीआरजे २०० सेट भित्र्याइसकेको छ।

त्योभन्दा अघि कम्पनीसँग दुईवटा क्यानडाको बम्बार्डियर कम्पनीका सीआरजे २०० जेट इन्जिनका जहाज थिए।

लकडाउनमा थप एउटा जहाज भित्र्याएपछि कम्पनीसँग हाल तीनवटा जहाज भएका छन्।

याे एअरलाइन्स विगत ६ वर्षदेखि सञ्चालनमा छ।

एअरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले भारतको कुवेर समूह आएपछि आक्रामकरूपमा अगाडि बढ्न लागेको बताए।

उनले भने, “१० वटा नयाँ जहाज किन्ने र आक्रामकरूपमा कम्पनीलाई लैजाने गरी भारतको कुवेर समूहलाई भित्र्याइएको हो।”

कम्पनीले यही असोजको दोस्रो सातादेखि तीनवटा गन्तव्यमा उडान भर्दैछ।

" /> काठमाडौं। डेढ वर्षअघि भारतको कुवेर समूहलाई साझेदारका रूपमा भित्र्याएको सौर्य एअरलाइन्सले चारवटा नयाँ जहाज किन्ने भएको छ।

कम्पनीले यही आर्थिक वर्षभित्र चारवटा एटीआर-७२ जहाज भित्र्याउने भएको हो।

यसअघि सौर्यले लकडाउन अवधिमा ५० सिट क्षमताको बम्बार्डियर कम्पनीको सीआरजे २०० सेट भित्र्याइसकेको छ।

त्योभन्दा अघि कम्पनीसँग दुईवटा क्यानडाको बम्बार्डियर कम्पनीका सीआरजे २०० जेट इन्जिनका जहाज थिए।

लकडाउनमा थप एउटा जहाज भित्र्याएपछि कम्पनीसँग हाल तीनवटा जहाज भएका छन्।

याे एअरलाइन्स विगत ६ वर्षदेखि सञ्चालनमा छ।

एअरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले भारतको कुवेर समूह आएपछि आक्रामकरूपमा अगाडि बढ्न लागेको बताए।

उनले भने, “१० वटा नयाँ जहाज किन्ने र आक्रामकरूपमा कम्पनीलाई लैजाने गरी भारतको कुवेर समूहलाई भित्र्याइएको हो।”

कम्पनीले यही असोजको दोस्रो सातादेखि तीनवटा गन्तव्यमा उडान भर्दैछ।

"> एक वर्षभित्र चारवटा एटीआर-७२ विमान किन्दै सौर्य एअरलाइन्स: Dekhapadhi
फाइल तस्वीर।
एक वर्षभित्र चारवटा एटीआर-७२ विमान किन्दै सौर्य एअरलाइन्स
काठमाडौं। डेढ वर्षअघि भारतको कुवेर समूहलाई साझेदारका रूपमा भित्र्याएको सौर्य एअरलाइन्सले चारवटा नयाँ जहाज किन्ने भएको छ।

कम्पनीले यही आर्थिक वर्षभित्र चारवटा एटीआर-७२ जहाज भित्र्याउने भएको हो।

यसअघि सौर्यले लकडाउन अवधिमा ५० सिट क्षमताको बम्बार्डियर कम्पनीको सीआरजे २०० सेट भित्र्याइसकेको छ।

त्योभन्दा अघि कम्पनीसँग दुईवटा क्यानडाको बम्बार्डियर कम्पनीका सीआरजे २०० जेट इन्जिनका जहाज थिए।

लकडाउनमा थप एउटा जहाज भित्र्याएपछि कम्पनीसँग हाल तीनवटा जहाज भएका छन्।

याे एअरलाइन्स विगत ६ वर्षदेखि सञ्चालनमा छ।

एअरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले भारतको कुवेर समूह आएपछि आक्रामकरूपमा अगाडि बढ्न लागेको बताए।

उनले भने, “१० वटा नयाँ जहाज किन्ने र आक्रामकरूपमा कम्पनीलाई लैजाने गरी भारतको कुवेर समूहलाई भित्र्याइएको हो।”

कम्पनीले यही असोजको दोस्रो सातादेखि तीनवटा गन्तव्यमा उडान भर्दैछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्